नेपाल सरकार मन्त्रिपरिषद को मिति २०७८ / ०३ / ०७ को निर्णय अनुसार जनस्वास्थ्यक मापदण्डको पूर्ण पालना हुने गरि काठमाडौँ क्वालालम्पुर को रुट मा नेपाली बायुसेवा को २ उडान र मलेसिया बायुसेवाको २ गरि हप्ता मा ४ उडान गर्ने निर्णय भए अनुसार अग्नी जुलाई महिनामा निम्न अनुसार नेपाल बयुसेवाहरु ले निम्न अनुसारको समय आफनो उडान को जानकारी दिएका छन
यात्रा गर्नको लागि पालना गर्नुपर्ने मुख्य मुख्य मापदण्डहरु
१. नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्ट
२. होटल क्वारिण्टिनकालागि तोकिएका (होटलको सूचीको लागि यहाँ क्लिक गर्नुहोस https://mofa.gov.np/…/List-of-Hotels-of-Quarantine…) होटलहरुमा कम्तिमा ५ दिनको क्वारिण्टिन सहितको होटल बुकिङ्ग
३. एयरपोर्ट प्रस्थान गर्नुपूर्व CCMC फर्म भरी (CCMC फर्मको लागि यहाँ क्लिक गर्नुहोस https://ccmc.gov.np/arms/person_add.php) र सो को वारकोड सहितको स्क्रिन फोटो लिनुहोला र प्रिन्ट गर्नुहोला।
नेपाल जाने टिकट कन्फर्म गर्नुपूर्व आफुसँग भएका कागजातहरु (राहदानी/ट्राभल डकुमेण्ट/भीसा/चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्नुहुन समेत अनुरोध गरिन्छ।
प्रतिक्रिया लेख्नुहोस्:-