बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फर्किने टिकट महँगो, कामदारलाई विदेशमै गाँस र बास खोज्ने बाध्यता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १५, २०७८ ०१;३७ बिहान प्रकाशित
फर्किने टिकट महँगो, कामदारलाई विदेशमै गाँस र बास खोज्ने बाध्यता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : स्वदेश फर्किने जहाज टिकट तीन गुणाभन्दा बढी महँगो गराइएपछि स्वदेश फर्किने बाध्यतामा रहेका अधिकांश नेपाली कामदार दशैंसम्म उतै काम गर्ने गरी सोच परिवर्तन गर्न बाध्य हुन थालेका छन् । सरकारले नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये मुलुकमा कोटा तोकेर उडान शुरु गरेको छ ।

तर यात्रुको तुलनामा उडान कम भएको र भाडा अत्यधिक महँगो भएपछि करार अवधि सकिएका कामदार भिसा अवधि थपेर दशैंतिर स्वदेश फर्किनु बुद्धिमानी हुने सोचमा पुगेको बताउँछन् ।

हाल मलेसियाबाट नेपाल आउने जहाज टिकटको मुल्य २ हजार १ सय ४० रिंगिट करिब ६५ हजार रहेको छ । स्वदेश फर्केपछि होटल क्वारेन्टिनमा बस्न मात्र पाँच दिनको न्यूनतम १५ हजार गरी काठमाडौंसम्म मात्र ८० हजार रुपैयाँ र घर जान थप दश हजार गरी कम्तमिा एक लाख रुपैयाँ खर्च हुने देखिएको छ ।

मलेसियाबाट स्वदेश फर्किन थालेका बिरुपुन मगर भन्छन्, ‘टिकट तीन गुण महँगो पो रहेछ मेरो भिसा पनि जुलाई २५ मा सकिन्छ बरु अरु १ वर्ष थपेर दशै तिहार तिर हेर्नु पर्ला अनि छुट्टी गएपछि आउन मिल्छ कि मिल्दैन ? जानकारी पाए हुने थियो ।’

सरकारले काठमाडौंदेखि कतारको दोहा र काठमाडौं–दुबई, काठमाण्डौं क्वालालम्पुर रुटमा हप्तामा चार चार, काठमाडौं–इस्तानबुल, काठमाडौं दमाम र काठमाडौं–कुवेतमा हप्ताको दुई, काठमाडौं–मस्कट काठमाडौं सउल र जापानमा एक उडान अनुमति दिएको छ । सरकारले अनुमति दिएका एयरलाइन्सहरुको टिकटको मुल्यमा तीन सय प्रतिशतसम्म वृद्धि गरेका छन् ।

मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थी स्वदेश फर्किनेहरुको दबाब अत्यन्तै धेरै रहेको बताउँछन् । दूतावासमा आउने मध्ये ८० प्रतिशत टेलिफोन नेपाल आउने जहाजको उडान तालिका र भाडा रकम बुझ्न हुने गरेका भन्दै सेवाग्राहीलाई सम्झाउन गाह्रो भइरहको बताउँछन् ।

मलेसियाबाट नेपाल फर्किने अधिकांश कामदारलाई कम्पनीले मालिन्दो एयरलाइन्सको टिकट दिने गरेका छन् । तर मालिन्दो एयरले नेपाल आउने अनुमति पाएको छैन । त्यसले आफुहरुलाई थप निराश बनाएको शिशिर कार्कीले बताए । उनले भने, ‘अप्रिलमा भिसा सकिएका धेरै साथीहरु अलपत्र अवस्थामा रहेका छन् । भोलि भोलि भन्दै महिनौं दिन बितिसक्यो । स्वदेश फर्किनु भन्दा यतै रोजगारी खोजनु पर्ने देखिन थालेको छ ।’-मध्यान्ह

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!