बैदेशिक पोष्ट
२०८२ माघ ११, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमा पहिलो पटक साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
असार १५, २०७८ ०२;२३ बिहान प्रकाशित
नेपालमा पहिलो पटक साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तनहुँ, असार १४ गते । नेपालमै पहिलो पटक भित्र्याएको साहसिक खेल ‘‘ट्री क्याइम्विङ’’ (रुख चढ्ने) तनहुँको भिमाद नगरपालिका–७ राङरुङ हटियामा सोमबार सफल परीक्षण गरिएको छ । पर्यटक तान्ने नयाँ उपायको लागि पहिलो पटक भित्र्याइएको दाबी उक्त वडाका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘पर्यटक भुलाउने नयाँपनको लागि फरक काम गर्न यो खेल भित्र्याएको हौं’’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । परीक्षण सफल भएकाले स्थानीय बासिन्दा उत्साहित भएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समयमा नेपालमा भित्रिएका विभिन्न साहसिक खेलहरु मन जिप्न थालेको पाइएको छ । प्याराग्लाईडिङ्ग, बञ्जिजम्प, जिप फ्लाईलिङ, रक क्लाईम्विङ्ग लगायत साहासिक खेलहरु नेपालमा रुचाईएको र ‘‘ट्री क्याइम्विङ’’ झनै बढी लोकप्रिय हुने विश्वासमा खेल भित्र्याइएको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । गाउँलाई पर्यटकीय गन्तव्य बनाउनको लागि नेवार समुदायको संस्कृतिमा आधारित होमस्टे सञ्चालनको तयारी भइरहेको खेल भित्र्याइएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँमै आम्दानीको बाटो पहिल्याई बसाई सराई रोक्न होमस्टेको पूर्वाधारहरु तयार भईसकेको र कोभिड सङ्क्रमणको कारणले सञ्चालनमा ल्याउन नसकिएको वडाले जनाएको छ ।

“विदेशमा ‘‘ट्री क्याइम्विङ’’ खेल निकै लोकप्रिय छ, यहाँ रहेको साल (काठहरु मध्ये सवैभन्दा बढि चुर पर्ने बलियो प्रजाति) को रुखमा यो खेलको सम्भावना राम्रा देखिएपछि प्राविधिक रुपमा परिक्षण सफल भएपछि उत्साह जागेको छ” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । डोरीको माध्यमबाट रुख चढेर मनोरञ्जन लिइने यो खेल सञ्चालनका लागि एसेट्स ग्रुप अफ नेपालले प्राविधिक सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!