बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महिनाको सय डलर दुई वर्षसम्म दिने पराजुलीको घोषणा, बाल्टिमोरबाट २७ हजार उठ्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १५, २०७८ ०५;२१ बिहान प्रकाशित
महिनाको सय डलर दुई वर्षसम्म दिने पराजुलीको घोषणा, बाल्टिमोरबाट २७ हजार उठ्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बाल्टिमोर, अमेरिका। गैरआवासीय नेपाली संघ मेरिल्याण्डको नवनिर्वाचित च्याप्टरले डा.महावीर पुन नेतृत्वको राष्टिय आविष्कार केन्द्रलाई प्रत्येक महिना एक सय अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

यस्तो सहयोग आफ्नो कार्यकालभरि जारी रहने जानकारी पनि दिइएको छ। संघको विधानअनुसार, एउटा च्याप्टरको कार्यावधि दुई बर्षको हुन्छ। आफू नेतृत्वको नव निर्वाचित कार्यसमितिले जुलाई १० मा कार्य सम्हाल्नुअघि नै सामाजिक काममा आफ्नो प्रयासस्वरुप नवनिर्वाचित अध्यक्ष राजु पराजुलीले सो घोषणा गरेका हुन्।

केन्द्रका अध्यक्ष तथा नेपाली बैज्ञानिक महावीर पुन बाल्टिमोर भ्रमणमा रहेको बेला आयोजित मिट एण्ड ग्रिट कार्यक्रममा पुनकै उपस्थितिमा अध्यक्ष पराजुलीले आफ्नो कार्यसमितिले आविष्कार केन्द्रको उदेश्य पुरा गर्नका लागि प्रोत्साहनस्वरुप सहयोगको घोषणा गरेको बताएका थिए।

उनले आफ्नो सानो सहयोग भएपनि निरन्तर गरिने सहयोगले आविष्कार केन्द्रका काममा मद्धत पुग्ने विश्वास व्यक्त गरेका थिए । हरेक महिना गर्ने सहयोगवाहेक जुन २७ मा आयोजित मिट एण्ड ग्रिट कार्यक्रमका दिन उनले एकमुष्ट ७ सय ६५ डदर रकम पनि दिएका थिए।

बाल्टिमोरबाट २७ हजार डलर

डा.पुनको उपस्थितिमा भएको मिट एण्ड ग्रिट कार्यक्रममा बाल्टिमोरमा कार्यरत नेपाली संघ संस्थासहित समाजसेवीहरुबाट २७ हजार अमेरिकी संकलन गरी डा.पुनलाई हस्तान्तरण गरिएको छ।

बानाका अध्यक्ष सुबोध बिलास पन्तको अध्यक्षता, डा. महावीर पुनको प्रमुख आतित्यथा, महावाणिज्यदूत प्रेमराजा महतज्यू विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा डेलिगेट एच. बि भण्डारी, एनआरएनए अमेरिकाका निर्वाचित वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त, म्याग्दी समाजका अध्यक्ष इन्द्र थापालगायतले धारणाा राखेका थिए। कार्यक्रम म्याग्दी समाजका महासचिव भिम केसीको संचालनमा सम्पन्न भएको थियो।

राष्ट्रिय अविष्कार केन्द्रका लागि बानाको तर्फबाट एकमुष्ट २१ सय डलर, कार्यसमिति तथा विभिन्न व्यक्तिबाट संकलित ५७६.०० डलर हस्तान्तरण गरिएको थियो भने विभिन्न संघ–संस्थाहरू र व्यक्तिगतसहित स्वस्फुर्त रूपमा सत्ताईस हजुर डलर रकम संकलन भएको थियो।

जसमध्ये मगर समाजले ४४६७ डलर, म्याग्दी समाजले ७ हजार डलर, भगवती फाउण्डेसनले १३ सय २९ डलर र साथी बाल्टिमोरले एक हजार तीन डलर, ओएनएफले दुई हजार डलर दिएका थिए।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!