बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउदीमा क्वारेन्टाइन खर्च बेहोर्ने सम्बन्धमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १६, २०७८ ०१;५६ बिहान प्रकाशित
साउदीमा १०८ नेपालीको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

साउदी अरेबियास्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी जाने नेपाली श्रमिकले क्वारेन्टाइन बस्दा गर्नुपर्ने खर्च रोजगारदाताले बेहोर्नुपर्ने गरी कूटनीतिक पहल थालेको छ ।
साउदीमा नेपाली श्रमिकले एक लाख रुपैयाँसम्म क्वारेन्टाइन खर्च बेहोर्नुपर्ने समाचार कारोबार दैनिकमा प्रकाशित भएपछि दूतावासले यस्तो खर्च श्रमिकले बेहोर्नु नपर्ने गरी कूटनीतिक पहल गरेको हो ।
साउदी सरकारले मे २० पछि साउदी अरब प्रवेश गर्ने कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा नगरेका विदेशी नागरिक साउदी आएपछि अनिवार्यरूपमा सात दिनको संस्थागत क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो । सो नियम सबै नेपालीले पालना गर्न दूतावासले जेठ ११ गते सूचना जारी गरेको थियो । सात दिनको संस्थागत क्वारेन्टाइनवापत करिब ३ हजार ५०० साउदी रियाल अर्थात् १ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने बुझिएपछि दूतावासले तत्कालै साउदी सरकारसँग कुरा गरी साउदी आउने नेपाली कामदारले संस्थागत क्वारेन्टाइनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो । दूतावासले सोमबार साउदी अरबमा आउने कामदारको संस्थागत क्वारेन्टाइन खर्च सम्बन्धित रोजगारदाताले बेहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको जनाउँदै श्रमिकले क्वारेन्टाइन खर्च बेहोर्नु नपर्ने जानकारी गराएको छ ।
“साउदीमा संस्थागत क्वारेन्टाइनमा बस्दाको खर्च कामदारले तिर्नु नपर्ने जानकारी साउदी सरकारबाट प्राप्त भएको हुँदा छुट्टीमा घर गएर साउदी फर्किन लाग्नुभएका नेपाली कामदारहरूले संस्थागत क्वारेन्टाइनको खर्चका बारेमा आआफ्नो रोजगारदाता कम्पनीसँग कुरा गर्नुहुन अनुरोध छ ।” दूतावासद्वारा सोमबार जारी सूचनामा भनिएको छ । “साथै, नयाँ आउने कामदारहरूको क्वारेन्टाइन खर्च पनि रोजगारदाताले नै बेहोर्ने भएकाले क्वारेन्टाइनका नाममा हुनसक्ने सम्भाव्य ठगिबाट बच्नु हुनसमेत अनुरोध छ ।”

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!