कोरोनाभाइरसको महामारी देखा पर्नुअघि दैनिक रूपमा १,५०० को हाराहारी नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका थिए।
तर त्यसपछि उक्त सङ्ख्या आधाभन्दा बढीले घटेको छ।
हाल वैदेशिक रोजगारीमा भएका अधिकांश नेपाली मलेशिया, कतार, यूएई, साउदी अरब र कुवेतमा कार्यरत छन्।
सन् २००९ यता वैदेशिक रोजगारीका लागि ४० लाख जनाभन्दा बढीलाई श्रम स्वकृति दिइएको विभिन्न तथ्याङ्कले देखाउँछ।
प्रतिक्रिया लेख्नुहोस्:-