बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकामा एउटै काम गर्दा गोराले भन्दा नेपाली महिलाले आधा पारिश्रमिक पाउँछन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १६, २०७८ ०४;३७ बिहान प्रकाशित
अमेरिकामा एउटै काम गर्दा गोराले भन्दा नेपाली महिलाले आधा पारिश्रमिक पाउँछन्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। अमेरिकामा कोरोनाभाइरस महामारीले एसियाली अमेरिकी र प्यासिफिक आइल्याण्डर समुदायका मानिसहरु सबैभन्दा प्रभावित भएको पाइएको छ । पछिल्लो तथ्यांकअनुसार गत वर्ष कोरोनाभाइरस महामारीका कारण रोजगारी गुमाएका एसियाली अमेरिकी तथा प्यासिफिक आइल्याण्डर (एएपीआइ) समुदायका महिलाहरुमध्ये करिब आधा महिलाहरु ६ महिनाभन्दा धेरै समय बेरोजगार बस्नुपरेको थियो ।

नेशनल एसियन प्यासिफिक अमेरिकन वुमन्स फोरम (एनएपीएडब्लुएफ) ले यो तथ्यांक सार्वजनिक भएसँगै सरकारसँग यो विषयलाई तथा पारिश्रमिकमा भइरहेको फरकलाई समेत सम्बोधन गर्न आग्रह गरेको द हिलमा प्रकाशित एक रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार अमेरिकामा यस्तो हुनुको प्रमुख कारण उनीहरुको आप्रवासन स्थिति हो किनकि एएपीआइ समुदायका मानिसहरुमध्ये ७० प्रतिशत अमेरिकाबाहिर जन्मेकाहरु छन् । मार्च २०२० देखि फेब्रुअरी २०२१ सम्म सबैभन्दा धेरै बेरोजगार आप्रवासी महिलाहरु छन् । पछिल्लो समय उनीहरुको बेरोजगार दर १७ प्रतिशत पुगेको छ ।

रिपोर्टका अनुसार अमेरिकामा एउटै काम गर्दा गोरा पुरुषले १ डलर कमाउँदा एएपीआइ समुदायका महिलाले मात्रै ८५ सेन्ट पाउँछन् । त्यसमा पनि नेपालीको अवस्था अझै दयनीय छ । गोरा पुरुषले १ डलर पाउँदा त्यही काम गर्ने नेपाली महिलाले मात्रै ५४ सेन्ट पाउँन् जुन गोरा पुरुषको तुलनामा झण्डै आधा मात्र हो । नेपालीभन्दा अझै खराब अवस्था बर्मेली महिलाको छ । उनीहरुले मात्रै ५२ सेन्ट पाउँछन् । यो समष्टिगत तथ्यांक भएकोले यसले यो समुदायको वास्तविक समस्या अझै खुलस्न गर्न नसकेको एनएपीएडब्लुएफले आफ्नो ब्रिफमा भनेको छ ।

स्थिति रोजगारीमा भएकाहरुको हकमा पनि खासै राम्रो छैन । तर, एएपीआइ समुदायका महिलाहरुलाई कम पारिश्रमिकको जनशक्ति समूहमा धेरै राखिन्छ । र, यो समुदाय महामारीको बेलामा विभेदकारी रुपमै प्रभावित पारिएको छ । यद्यपि सामान्य अवस्थामा पनि उनीहरुलाई गोरा पुरुषको तुलनामा कम पारिश्रमिक दिइन्छ । यसमाथि गत वर्षदेखि बढेको एसियाली समुदायमाथिको घृणा र आक्रमणको ७० प्रतिशत सिकार एएपीआइ समुदायका महिला भएका छन् । र, यीमध्ये कैयौं घटनाहरु व्यवसायिक क्षेत्र र काम गर्ने ठाउँमा भएका छन् ।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!