बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेप्से सूचक सामान्य घट्दा कारोबार रकम भने ६ अर्बभन्दा तल झर्यो, २८०० काे टेवा परीक्षण गर्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १६, २०७८ १०;०८ बिहान प्रकाशित
नेप्से सूचक सामान्य घट्दा कारोबार रकम भने ६ अर्बभन्दा तल झर्यो, २८०० काे टेवा परीक्षण गर्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पछिल्लो समय घट्दो क्रममा रहेको शेयर बजारमा बुधबार पनि सुधार आउन सकेन। बुधबार पनि नेप्से सूचकका साथै कारोबार रकममा समेत गिरावट देखिएको छ।

यस दिन नेप्से सूचक ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १.३२ अंकले घटेको छ।

कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ। केहि समय अघि १९ अर्बसम्म पुगेको कारोबार रकम बुधबार घटेर ६ अर्बभन्दा तल झरेको छ। यो अघिल्लो दिन मंगलबारको तुलनामा पनि कम हो।

यस दिन नेप्सेले २८०० काे मनाेवैज्ञानिक टेवा विन्दुलाइ परीक्षण गरेकाे देखिन्छ। काराेबार अवधिभर नेप्सेले बारम्बार साे टेवा विन्दुलाइ परीक्षण गर्दै अन्त्यमा साे विन्दुभन्दा माथि बन्द भएकाे छ।

बुधबार २२० वटा कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा खरिदबिक्री भएको छ।

बजारमा मसान्तको प्रभाव र आगामी मौद्रिक नीतिको कारण लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार रकम बढ्न नसकेको जानकारहरू बताउँछन्।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहकमध्ये ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक छ।

बुधबार फाइनान्स र विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.८१ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ३.३७ प्रतिशतले बढेको छ।

बुधबार शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा अधिकांश फाइनान्स र विकास बैंक रहेका छन्। पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको ९.९७ प्रतिशत, नेपाल फाइनान्सको ९.८६ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ९.७५ प्रतिशत, र प्रोगेशिभ फाइनान्सको ९.६८ प्रतिशतले बढेको छ।

यता जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ भने खानी खोला हाइड्रोपावरको ३.३५ प्रतिशत, गणपति माइक्रोफाइनान्सको ३.२६ प्रतिशत, सबैको लघुवित्तको २.९५ प्रतिशत र सोल्टी होटलको २.६४ प्रतिशतले घटेको छ।

बुधबार पनि नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै ३० करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनएलजि इन्स्योरेन्सको २१ करोड ६९ लाख, नेश्नल हाइड्रोपावरको १८ करोड ७६ लाख, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख र ज्योति विकास बैंकको १३ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। -मेरो लगानी 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!