बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

साउन भित्रै व्यवसायीक रुपमा ‘नमस्ते पे’ सञ्चालनमा आउने, कम्पनीका कर्मचारीले परिक्षण गर्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, सूचना प्रबिधि
असार १६, २०७८ १०;१६ बिहान प्रकाशित
साउन भित्रै व्यवसायीक रुपमा ‘नमस्ते पे’ सञ्चालनमा आउने, कम्पनीका कर्मचारीले परिक्षण गर्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अगामी साउन भित्रै व्यवसायीक रुपमा नमस्ते पे सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसका कारण लकडाउनले गर्दा सञ्चालनकाे समय पछि धकेलिएको डिजिटल पेमेन्ट नमस्ते पे सेवाको परिक्षण अब भने अन्तिम चरणमा पुगेको हो ।

नेपाल टेलिकम र बाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालनमा ल्याउन लागिएको मोबाइल मनि सेवा केहि हप्ता अघिबाट परिणक्षको काम थालिएको थियो ।

नमस्ते पे सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले चैत ३ गते लाइसेन्स अनुमति दिएको थियो । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कोभिड १९ को दोस्रो लहरले टेलिकमको मोबाइल मनि सेवा सञ्चालनमा अवरोध पुर्याएको जानकारी दिए ।

‘मोबाइल मनिको काममा अन्तराष्ट्रिय उडान ठप्प भएपछि विदेशबाट आवश्यक समान आउन पाएन जसले गर्दा उपकरण मात्रै डेढ महिना ढिलो आयो,’ उनले भने । अधिकारीका अनुसार कार्गो विमान नपाउँदा ती उपकरणहरु सिंगापुर, दुबई लगायतका देशमा लामो समय थन्किएका थिए ।

नेपाल टेलिकमले मोबाइल मनि सेवा सञ्चालनका लागि विगत दुई बर्षदेखि कसरत गरिरहेको छ । अब भने सेवा सञ्चालनको काम लगभग अन्तिम अवस्थामा रहेको टेलिकमले जनाएको छ ।

खासगरी, मोबाइल मनी सेवाको उपकरण जडान र कमिसनिङ लगायत अधिकांश प्राविधिक काम गर्ने भरतीय नै रहेको र उनीहरुलाईं कोरोना संक्रमित भएर काम केहि समय रोकिएको अधिकारीको बताए । तर, अहिले एक महिना भित्र व्यवसायीक रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी  भइरहेकाे छ ।

हाल टेलिकको मोबाइल मनीको सबै प्रणाली इन्स्टल गरेर विभिन्न बैंकहरुको प्रणालीमा कन्फिगरेसनको काम सकिइसकेको छ । त्यसैगरी, एक महिना भित्रै डिजिटल पेमेन्टस् कम्पनीका कर्मचारीहरुले आफ्नो आफ्नो मोबाइलमा परीक्षण गर्ने छन ।

अब यो हप्ता टेलिकमका कर्मचारीहरुले परीक्षण सुरु गर्ने हाम्रो योजना रहेको टेलिकमले जनाएको छ । उक्त कम्पनीमा टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको ३८ प्रतिशत लगानी रहेको छ ।

दुई कम्पनीको लगानीमा आउने मोबाइल मनीको सबैभन्दा पहिलो अकर्षणको बिषय अनलाइन र अफलाइन कारोबार हो । टेलिकमले ल्याउन लागेको मोबाइल मनीमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिने छ ।

त्यस्तै मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुने टेलिकमले जनाएको छ । उक्त मोबाइल मनी ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमको भनाई छ ।

त्यस्तै टेलिकमको मोबाइल मनी सेवामा बैंङ्किङ वालेट सेवा,क्युआर तथा सरकारी राजस्व तिर्न बढी फोकस हुने छ ।

पानी,बिजुली,टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न,बिल तिर्न,रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने टेलिकमको मोबाइल मनी नयाँ प्रविधिमा आधारित हुने छ । हाल नेपाल टेलिकमका सिम प्रयोगकर्ता तीन करोड माथि रहेको छ ।

नमस्ते पेका प्रमुख कार्यकारी अधिकृतमा टेलिकमका पूर्व सहप्रवक्ता कृष्णप्रसाद भण्डारी नियुत्त भइसकेका छन ।-मेरो लगानी 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!