बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नियमित अन्तर्राष्ट्रिय उडान खुलेपनि चार्टर्डकै जस्तो भाडा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १६, २०७८ १२;३२ मध्यान्ह प्रकाशित
विदेशबाट कोरोनाको खोप लगाएर आउनेहरू सिधै घर जान पाउने, होटल क्वरेण्टीन अब ७ दिन मात्र
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी एक महिनाका लागि अन्तर्राष्ट्रिय उडानको तालिका प्रकाशन गरेको छ। प्राधिकरणको सूचनाअनुसार आउने महिना हप्‍तामा २० अन्तर्राष्ट्रिय उडान हुने छन्।

नेपाल सरकारको निर्णयअनुसार नै उडान तालिका प्रकाशन गरेको प्राधिकरणले प्रत्येक गन्तव्यमा हप्‍तामा चारसम्म उडान स्वीकृत गरेको छ।

उडान हुने प्रत्येक गन्तव्यमा नेपाली एयरलाइन्स र सम्बन्धित देशको एउटा एयरलाइन्सलाई उडानका लागि प्राधिकरणले स्वीकृत गरेको छ।

चार्टर्ड उडानबाट यात्रुलाई भाडा धेरै महंगो भएको र त्यसबाट कामका लागि विदेश जाने तथा स्वदेश फर्किने नेपालीलाई मार परेको भन्दै सरकारले उडान संख्या केही बढाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।

तर चार्टर्ड जत्तिकै भाडा नियमित उडानमा पनि पर्ने भएपछि विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरु मारमा परेका छन्।

एयरलाइन्स कम्पनी र केही सिमित ट्राभल व्यवसायीको मिलेमतोमा यात्रुलाई मारमा पार्ने काम भइरहेको भन्दै नेपाल ट्राभल एजेन्ट तथा एजेन्सी एसोसिएसनले यसअघि नै सरकारको ध्यानाकर्षण गराइसकेको छ।

‘चार्टर्डबाट जसरी सिमित व्यवसायी पोस्ने तथा यात्रुलाई मारमा पार्ने काम भइरहेको थियो पछिल्लो समयको नियमित उडानबाट पनि त्यही भइरहेको पाइयो। त्यसैले हामीले उडान खोलेर फ्रिक्वेन्सी बढाउन माग गरेका छौं’ एसोसिएसनका अध्यक्ष अच्युत गुँरागाईले भने।

एक ट्राभल व्यवसायीकाअनुसार नियमित उडान खोलिएका गन्तव्यमा पनि भाडा आकाशीएको छ। २२ हजारसम्म टिकट पाइने कतारको दोहामा अहिले ५० हजारसम्म भाडा पुगेको छ। साउदी अरब जानेका लागि एक लाखभन्दा बढी भाडा पुगेको छ। त्यस्तै भारतको नयाँ दिल्ली,युएई लगायतका सबै गन्तव्यमा सामन्य अवस्थाको तुलनामा भाडा तेब्बरसम्मले बढेको छ।

भाडा बढ्नुका दुई कारण छन्। पहिलो सिमित उडान खोलिएका छन्। सिमित उडान तर यात्रुको संख्या धेरै हुँदा स्वभाविक भाडा बढेको छ। सरकारले सिमित उडान खोलेका कारण भाडा आकाशीएको एयरलाइन्सहरुले स्पष्टिकरण दिंदै आएका छन्।

दोस्रो कारण यसमा मिलेमतो रहेको कतिपयको आरोप छ। एक ट्राभल एजेन्सीका अधिकारीकाअनुसार अहिले कुनै पनि एयरलाइन्सले २० प्रतिशतमात्र टिकट सिस्टममा हाल्छन्। जुन सबै एजेन्सीको पहुँचमा हुन्छ। बाँकी ७० प्रतिशतसम्म टिकट उनीहरुले नियन्त्रित च्यानलबाट बिक्री गर्छन्।

‘यस्तो गर्दा उनीहरु आफैले तोकेको भाडा लिन्छन्। यसमा सस्तो त हुने कुरै भएन लगभग चार्टर्ड बराबरकै भाडा हुन्छ। बजारमा छोडेका सिट देखाउनका लागिमात्र हुन्। यसमा सामन्य यात्रुको व्यक्तगत पहुँच पुग्न गाह्रो छ’ ती एजेन्सी सञ्चालकले भने’सामन्य यात्रुले पहिले जसरी एजेन्सीबाट टिकट पाउनै गाह्रो छ। यसो हुँदा उनीहरु निश्चित एजेन्सीमा पुग्छन् र झन् महंगोमा पर्छन्।’

पछिल्लो समय नियमित उडान खोल्दा पनि यात्रुलाई राहत नमिलेको तथा व्यवसायमा पनि सबैको पहुँच निश्चित नभएकाले आफूहरुले सरकारसँग जोडदार माग गरेको गुरागाईले बताए।

भाडा नघटेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले पछिल्लो समय छानविन समिति बनाएको छ। समितिले अहिले गुनासो संकलन गरिरहेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

‘पछिल्लो समय व्यापक गुनासो आएपछि हामीले उडान संख्या पनि बढाएका छौं। सँगै भाडा बढेको तथा यात्रुका गुनासा सम्बोधन गर्नका लागि समिति पनि बनाएका छौं। अहिले त्यो समितिले काम गरिरहेको छ’ अधिकारीले भने।

समितिको प्रतिवेदनपछि मन्त्रालयले थप कदम चाल्नुपर्ने आवश्यकता आएमा सोहीअनुसार अघि बढ्ने अधिकारीको भनाइ छ। -सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!