बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संघद्वारा क्यूभीसीमा घेराउ र धर्नाको तयारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १७, २०७८ ०३;५३ बिहान प्रकाशित
संघद्वारा क्यूभीसीमा घेराउ र धर्नाको तयारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी)ले सेवा सहज गराउन नचाहेको भन्दै धर्ना र घेराउसहित उच्च प्रशासनिक तहबाट दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ ।

पटक–पटकको छलफलपछि पनि वैदेशिक रोजगारका लागि कतार जाने नेपाली कामदारको भिसा प्रक्रिया सहज नभएको भन्दै आएको संघले बुधबार घटक संस्थाका अगुवा तथा संघका सल्लाहकारहरुसँग छलफल गरी तत्काल सेवा सहज नभए परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाउनेदेखि चक्रपथस्थित सेन्टरको कार्यालयमा व्यवसायी तथा प्रभावित कामदार जम्मा  भएर धर्ना दिनेसम्मको निष्कर्ष निकालेको छ ।

संघका कार्यवाहक अध्यक्ष कमल तामाङले संघले एक हप्ताभित्र सेवा प्रवाहमा सुधार नभए क्यूभीसीविरुद्ध आन्दोलन गर्ने भनी दिएको चेतावनी बिहीबार सकिँदै  गरेको तर सेवा प्रवाहमा सहजता आउन नसेकोले दबाबमुलक आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

उनले भिसा अवधि सकिन लागेका र अन्य समस्या समाधानका लागि क्यूभीसीमा हेल्थ डेस्कको स्थापना हुनुपर्ने, क्यूभीसीको क्षमता विस्तार गरिनुपर्ने, पुनः स्वास्थ परीक्षण गर्नुपर्नेको हकमा एक हप्ता भित्रै प्रक्रिया गरिनुपर्ने, भारत, पाकिस्तानमा जस्तै नेपालमा पनि २४ सै घण्टा सेवा प्रदान गरी संघमार्फत पठाएको लिष्टको आधारमा नभई व्यवसायीले पठाएको लिष्टको आधारमा क्यूभीसी गरिनुपर्ने माग गरेको भएपनि बुधबारसम्म कुनै रेस्पोन्स नभएको बताए ।

हरेक महिनाको २० तारेखदेखि २५ तारेखसम्म बिहान ६ बजेदेखि राति १२ बजेसम्म क्यूभीसी एप्प्वाइन्टमेन्ट प्रणाली खुला गर्ने, आगामी २ हप्ता भित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट ३ सयबाट बढाएर ४ सय ५० पुर्‍याउने लगायतका कार्य गर्न भिसा सेन्टर तयार भएको तर पटक–पटक आग्रह गर्दा समेत सेवा सहज नभएको संघको भनाइ छ ।

बुधबारको छलफलमा संघका सल्लाहकार नवराज केसीले क्यूभीसीले सहजरुपमा सेवा दिन नसकेपछि कतारले छोटो समयको प्रोजेक्ट भिसाको प्रक्रिया शुरु गरेको बताए । नेपालबाट कामदार जाने प्रक्रिया ढिला भएपछि कतारी रोजगारदाताले घाना, केन्या र युगाण्डाबाट कामदार ल्याउन शुरु गरेको भन्दै उनले विगतमा श्रीलंकाबाट कामदार जान नपाएपछि त्यो माग डाइभर्ट भएर नेपाल आउने गरेको तर यस पटक ती माग नेपाल नआई घाना, केन्या र युगाण्डा तिर लागेकाले गम्भीर स्थिति सिर्जना भएको बताए ।

कोरोना भाइरस संक्रमण कम र खोप उपलब्ध भएपछि खाडी मुलुकमा आर्थिक गतिविधि बढेको र बंगलादेश प्रतिबन्धमा रहेको भन्दै सल्लाहकार केसीले यो अवस्थामा नेपालीका लागि ठूलो संख्यामा कामदारको डिमाण्ड आउने सम्भावना रहेपनि क्यूभीसीले भिसा प्रक्रिया सहज नगर्दा अवसर खेर जानसक्ने खतरा रहेको बताए ।

कार्यवाहक अध्यक्ष तामाङको अध्यक्षतामा भएको छलफलमा संघ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित सल्लाहकार किरन किशोर घिमिरे, प्रज्ञान न्यौपाने, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष राम प्रसाद भान्तना, नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकाल, नेपाल वैदेशिक रोजगार  महिला व्यवसायी संघकी अध्यक्ष सीता देवकोटा, वैदेशिक रोजगार नेवा समाजका अध्यक्ष किशन प्रधानलगायत उपस्थित रहेका थिए ।

अघिल्लो वर्ष जेठमा राजधानीको चक्रपथमा स्थापना गरिएको क्यूभीसीले रोजगारीका लागि कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गरी औंठा छाप लिई भिसा सेवा प्रदान गर्दै आएको छ ।  सोही सेन्टरमा कामदारले कतारस्थित रोजगारदातासँग सक्कली करारपत्रमा हस्ताक्षर गर्ने गरिरहेका छन् । जसका कारण नेपाली कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने भन्दै त्यसले कामदारहरुलाई सहज हुने बताइएपनि क्यूभीसीले कार्यालय स्थापनाकालमा जनाएको प्रतिवद्धता अनुसार सहजरुपमा सेवा दिन नसकेको गुनासो बढेको छ ।-मध्यान्ह

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!