असार १६, काठमाडौँ | युएई स्थित नेपाली दुतावासले युएईबाट नेपाल जाने यात्रूहरुको लागि सूचना जारी गरेको छ । जारी सूचना अनुसार विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले विभिन्न शर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरी साथमै लिएर जानुपर्ने। उक्त फाराम तलको लिङ्कमा उपलब्ध छ।
https://ccmc.gov.np/arms/person_add.php
यस्तो छ सूचना:












प्रतिक्रिया लेख्नुहोस्:-