बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संघले मनायो ३० औं वार्षिकोत्सव

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १८, २०७८ ०३;५० बिहान प्रकाशित
संघले मनायो ३० औं वार्षिकोत्सव
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संक्षिप्त कार्यक्रम गरी संघको ३० औं वार्षिकोत्सव मनाएको छ । संघको कार्यालय बत्तिसपुतलीमा बिहीबार आयोजित संक्षिप्त कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाइएको थियो ।

No description available.

संघका कार्यवाहक अध्यक्ष कमल तामाङको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा संघलाई छाता संस्था मान्ने विभिन्न घटक संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो ।

No description available.

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गुरु बराल, विराटनगर महानगरपालिकका मेयर भीम पराजुली लगायतले वैदेशिक रोजगारको सुधारका लागि संघले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । मेयर पराजुलीले वैदेशिक रोजगारका बारेमा नेपाली समाजमा फरक–फरक दृष्टिकोण र कतिपयले नकारात्मक धारणा राख्ने गरेको भन्दै त्यसलाई परिवर्तन गर्न संघका तर्फबाट पहल हुनुपर्ने माग गरे ।

No description available.

संघका पूर्व अध्यक्ष तिलक बहादुर रानाभाटले संघ स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै वैदेशिक रोजगारले नेपाली समाजमा दिएको सकारात्मक योगदानको चर्चा गरिनुपर्ने धारणा राखे । वैदेशिक रोजगारले दिएको योगदानलाई स्वागत गर्ने तर वैदेशिक रोजगार व्यवसाय र व्यवसायीहरुलाई भने नकारात्मक दृष्टिकोण राख्ने गरिएको उनको भनाइ थियो । उनले भने, ‘बोट नराम्रो तर त्यसले दिएको फल भने राम्रो ठान्ने गरिएको छ । बोट नराम्रो भए फल कसरी राम्रो भयो ? त्यसैले संघमार्फत व्यवसायी र व्यवसायका बारेमा समाजमा रहेको गलत धारण चिर्ने प्रयास हामीबाट हुनुपर्छ ।’

No description available.

संघका कार्यवाहक अध्यक्ष तामाङले सरकारले चाहेर पनि वैदेशिक रोजगार क्षेत्रलाई बन्द गर्न नसक्ने भएकाले देखिएका कमजोरी सुधार गरेर ढुक्कसँग व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग गरे ।

No description available.

कार्यक्रम सञ्चालन गरेका महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीहरुको सामूहिक एकताबाट समस्याको समाधान गरिनुपर्ने भन्दै संघका स्वर्गीय अध्यक्ष विष्णुप्रसाद गैरेले आफ्नो कार्यकालमा सुधारका लागि अघि बढाएका एजेण्डाहरुलाई संघले पूरा गर्नुपर्ने जिम्मेवारी रहेकोले त्यसमा कार्यसमिति केन्द्रित हुने बताए ।-मध्यान्ह

No description available.

No description available.

No description available.

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!