बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ड्रागन फलको व्यावसायिक उत्पादन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार १८, २०७८ ०३;५४ बिहान प्रकाशित
ड्रागन फलको व्यावसायिक उत्पादन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हेटौँडा, असार १८ गते । आजभोलि अगुवा किसान हरिशरण अर्याललाई ड्रागन फल टिप्न भ्याइनभ्याइ छ । ड्रागन फलबारे बुझ्न, चाख्न र हेर्न आउनेलाई सम्झाइबुझाइ गर्दैमा उहाँको दिन जान्छ ।
व्यावसायिक कृषि फार्म प्रालि र जागरुक कृषक समूहले १८ महिनाअघि मकवानपुरको मनहरी गाउँपालिका–७, रमौलीमा ड्रागन फलको व्यावसायिक खेती सुरु गरेको थियो । बिरुवा रोपेको तीन वर्षमा फल्ने लक्ष्यसाथ सुरु भएको ड्रागन फलले सात महिनामै फल दिन थालेपछि उत्साहित हुनुभएका व्यावसायिक कृषि फार्म प्रालिका सञ्चालक एवं अगुवा कृषक अर्याल भन्नुहुन्छ, “अहिले १८ महिने बिरुवाले दैनिक १५/२० किलो उत्पादनदिइरहेको छ । ”
अर्यालले दुई स्थानमा दुई बिघा क्षेत्रमा ड्रागन फलको खेती गर्नुभएको छ । अहिले दैनिकजसो ड्रागन फल उत्पादन भइरहेको छ । रातो रङको ड्रागन फल प्रतिकिलो छ सय रुपियाँमा फार्मबाटै बिक्री भइरहेको अर्याल बताउनुहुन्छ ।
चितवन, हेटौँडा, बुटवललगायतका सहरबाट ड्रागन फलको माग भइरहेको उहाँले बताउनुभयो । “गत वर्षको उत्पादन हारालुछ नै भएको थियो,” अर्यालले भन्नुभयो, “अर्काे वर्षदेखि उत्पादन परिमाण बढ्दै जानेछ । ” अहिले ड्रागन फल हेर्न फार्ममा आउनेरूले नै फार्मबाट फल किनेर लगिरहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारबाट मनहरी गाउँपालिकामार्फत कम्पाउन्ड निर्माणका अनुदान सहयोग प्राप्त भएको र व्यावसायिक रूपमा स्रोत केन्द्र निर्माण गरी अघि बढ्नका लागि सरकारका प्रतिनिधिहरूले सुझाव दिएको अर्याल बताउनुहुन्छ । अहिलेसम्म ड्रागन खेतीमा ६० लाखभन्दा बढी लगानी भइसकेकोे छ । फार्ममै नर्सरी स्थापना गरी ड्रागन फलको बिरुवासमेत बिक्री सुरु गरिएको छ । -गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!