बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
असार १८, २०७८ १०;०४ बिहान प्रकाशित
युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल, पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

१८ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत क्वाटरफाइनलका खेलहरु शुक्रबारदेखि शुरु हुँदैछन् । पहिलो क्वाटरफाइनलमा स्वीट्जरल्याण्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो पटक युरोकपमा क्वाटरफाइनल खेल्न लागेको स्वीट्जरल्याण्ड र सर्वाधिक तीन पटकको विजेता स्पेनबीच नेपाली समयअनुसार राति ९:४५ बजे खेल शुरु हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । विजेताले बेल्जियम र इटलीबीचको विजेतासँग खेल्नेछ ।

साविक उपविजेता तथा विश्व विजेता फ्रान्सलाई प्रिक्वाटरफाइनलमा पराजित गरेको स्वीट्जरल्याण्ड राम्रो लयमा देखिएको छ ।

स्वीट्जरल्याण्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो । अर्कोतर्फ स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले पराजित गरेको थियो । दुवै खेल निर्धारित समयमा ३–३ को बराबरीमा सकिएको थियो ।

तर स्वीट्जरलयाण्डका कप्तान ग्रान्ट जाका लगातार दुई खेलमा पहेंलो कार्ड पाएकाले स्पेन विरुद्ध खेल्न पाउने छैनन् । उनको स्थानमा जाकारियाले खेल्ने सम्भावना छ ।स्वीट्जरल्याण्ड ६७ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगितामा क्वाटरफाइनल खेल्दैछ । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेन २०१६ को युरोमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकपको उपाधि जितेको थियो ।

युरोकपमा स्पेन र स्वीट्जरल्याण्ड पहिलो पटक खेल्न लागेका हुन् । सन् २०२० मा यूईएफए नेसन्स लिगमा दुई पटक भेट हुँदा भने स्पेनले एक खेल जितेको थियो र अर्को खेल बराबरीमा सकिएको थियो ।

विगत स्पेनको पक्षमा

सन् २००८ देखि २०१२ सम्म स्पेनको टोली निकै उत्कृष्ट थियो । त्यसबेला स्पेनले लगातार तीन ठूला उपाधि जित्यो । दुई युरो बीचमा २०१० मा विश्वकप उपाधि समेत जित्यो ।

तर गत विश्वकपको पहिलो खेलमै स्पेन पराजित भएको थियो । स्पेनलाई हराउने टिम अरु कोही नभएर स्वीट्जरल्याण्ड नै थियो । स्वीट्जरल्याण्डले भने त्यही एक पटक मात्र स्पेनलाई हराएको छ ।

स्वीट्जरल्याण्डसँग खेल्दा विगत स्पेनको पक्षमा रहेको छ । तर यसपटक युरोमा कुनै पनि टोलीलाई कमजोर आँक्न मिल्ने अवस्था छैन । अझ नकआउट चरणमा अप्रत्यासित नतिजा आइरहेको छ । जसले जसलाई पनि हराउन सक्नेछ ।

अहिलेसम्म यी दुई टोली २२ पटक आमनेसामने भएका छन् । जसमा स्पेनले १५ खेल जितेको छ भने स्वीट्जरल्याण्डले एक खेल मात्र जितेको छ । ६ खेल बराबरीमा सकिएको थियो ।-अनलाईन खबर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!