बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा ग्य्राजुएसनपछि वर्क परमिट पाउने नियम लागू

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार १९, २०७८ ०४;०० बिहान प्रकाशित
बेलायतमा ग्य्राजुएसनपछि वर्क परमिट पाउने नियम लागू

Large group of happy college students celebrating their graduation day outdoors while throwing their caps up in the air.

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

लन्डन — बेलायत सरकारले बिहीबार (जुलाई १) देखि कुनै पनि ब्रिटिस विश्वविद्यालयबाट ग्य्राजुएसन पूरा गरेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने नियम लागू गरेको छ ।

बेलायतले क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरी ल्याएको ग्य्राजुएट इमिग्रेसन रुट औपचारिक रुपमा लागू भएको हो । ग्य्राजुएट इमिग्रेसन रुटमार्फत बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले अब दुई वर्ष र पीएचडी गरेका विद्यार्थीले तीन वर्षको वर्क परमिट (पीएसडब्लू) पाउने छन् । उक्त भिसा पाउन अब कुनै रोजगारदाताको पत्र चाहिने छैन् भने न्यूनतम तलब सीमा पनि हटाइएको छ । विदेशी विद्यार्थीहरुले एउटा कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्न जान पाउनेछन् र आवश्यकता अनुसार आफ्नो करिअर विकास गर्न सक्नेछन् ।

‘बेलायती विश्वविद्यालयबाट ग्य्राजुएट सकेका विद्यार्थीले अब जुनसुकै क्षेत्रमा फूलटाइम काम गर्न पाउने गरी पीएसडब्लु भिसा अप्लाइ गर्न सक्छन्’, लन्डन र नेपालस्थित युनील्याडर कन्सल्टेन्सीका निर्देशक गणेश खड्काले भने, ‘पढाइमा लगनशील र उत्कृष्ट क्षमता प्रदर्शन गर्ने विद्यार्थीलाई बेलायत सम्भावनाको देश बनेको छ । अब कामसँगै भिसा परिवर्तन गरेर सेटलमेन्ट रुटमा जाने बाटो पनि खुलेको छ ।’

खड्काले ‘ट्रयाक रेकर्ड अफ कम्प्लाएन्स’ भएका युनिभर्सिटीहरुबाट डिग्री गर्ने विद्यार्थीले मात्र पीएसडब्लू भिसा अप्लाइ गर्न सक्ने पनि बताए । नयाँ नियमले नेपाली विद्यार्थीसमेत लाभान्वित हुनेछन् । नेपाली विद्यार्थी बेलायती विश्वविद्यालयमा पढ्न आउने क्रम सुरु भए पनि कोभिड महामारीका कारण बेलायतमा जारी निषेधाज्ञा आदि समस्याले विद्यार्थीमा अन्योल छाएको शैक्षिक परामर्शदाताहरुको भनाइ छ ।

बेलायतले गत अप्रिल २०१२ मा पीएसडब्लू रुट खारेज गरिदिएको थियो । पूर्वप्रधानमन्त्री टेरेजा मे गृहमन्त्री छँदा अध्यागमन नियन्त्रण गर्ने नाममा पोष्ट स्टडी वर्क सुविधा हटाइदिएकी थिइन् । तर, ब्रेक्जिटसँगै बेलायतले गत १ जनवरीदेखि आफ्नो अध्यागमन नियम परिवर्तन गर्दै विदेशी विद्यार्थी र कामदारलाई अंकमा आधारित प्रणाली लागू गरेको छ ।क्षमतावान उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पढाइपछि बेलायतमै करिअर बनाउन अवसर दिने नीति सरकारको छ । यस नियमबाट विश्वभरका विद्यार्थी आकर्षित हुने विश्वास बेलायतलाई छ ।-कान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!