बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पचास लाख धरौटी सापटी दिन राष्ट्र बैंकलाई महासंघको आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २१, २०७८ ०२;४४ बिहान प्रकाशित
पचास लाख धरौटी सापटी दिन राष्ट्र बैंकलाई महासंघको आग्रह
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले कोरोना भाईरस (कोभिड –१९) को  कारण संकटमा रहेको वैदेशिक रोजगार क्षेत्रलाई राहत पुग्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव दिएको छ ।  महासंघका संयोजक एवं प्रतिनिधि सभाका निवर्तमान सासद नेपाल वैदेशिक  रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष लालप्रसाद साँवा (एलपी) लिम्बूको  नेतृत्वमा गएको टोलीले राष्ट्र बैंकलाई २१ बुंदे सुझाव दिदैं उक्त सुझाव दिएको हो ।

महासंघ स्थायी कमिटी सदस्य तथा प्रचार विभागका सचिव संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले  कोरोना भाइरसको कारण  लक डाउन हुँदा विगत एकवर्षदेखि वैदेशिक रोजगारसँग सम्वन्धित व्यावसाय पूर्ण रुपमा बन्दभएकाले यस क्षेत्रलाई पूर्ववत अवस्थामा संचालनमा आउन चालू पूँजीको अभाव रहेको  स्पष्ट भएकाले वैदेशिक रोजगार व्यवसायीहरुले इजाजत लिँदा नेपाल सरकारको खातामा राखेको नगद धरौटी ५० लाख रुपैयाँ निश्चित अवधिका लागि सापटी स्वरुप फिर्ता गर्न माग गरिएको मध्यान्हलाई बताए ।

निश्चित समयका लागि धरौटी फिर्ता गर्दा नगदको अभावका कारण व्यवसाय सञ्चालन गर्न नसकिरहेका व्यवसायीहरुलाई चलायमान हुन सहज हुने भएकाले महासंघले उक्त सुझाव दिएको गुरुङले बताए । यसअघि निश्चित समयकालागि धरौटी फिर्ता गर्न प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्रधानमन्त्रीका प्रतिनिधि पूर्व सभामुख सुभास नेम्वाड समक्ष पनि राख्दा उनले यो विषय अर्थमन्त्री विष्णु पौडेल समक्ष राख्न सूझाव दिएका थिए ।

यसैगरी महासंघले निर्वाहमुखी र परम्परागत शैलीमा सञ्चालित विभिन्न उद्योगलाई उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापन  र निकासी बढाउने गरी मौद्रिक नीति आउनु पर्ने महासंघले माग गरेको छ । त्यसैगरी महासंघले  निषेधाज्ञा अवधिलाई शून्य  अवधि मानेर बैंक तथा वित्तिय संस्थालाई तिर्नु पर्ने ऋण तथा साँवा तथा ब्याजलाई पुँजीकरणगरी ऋण पुनर्तालिकिकरण गर्ने अवसर दिनुपर्ने खोपको उपलब्धता नभएसम्मको अवधि अर्थात कम्तिमा एक वर्ष सम्मका लागि कुनै पनि हर्जाना तथा जरिवाना लिन नपाउने व्यवस्था गरिनुपर्ने माग समेत महासंघले गरेको छ ।

हाल लिईरहेको विभिन्न शुल्क हटाउनु पर्ने सुझाव दिँदै महासंघले सहुलियतपूर्ण कर्जा प्रक्रियालाई सरल तरीकाले प्रवाह गर्ने, बैंक तथा वित्तिय संस्थाले लिने सेवा शूल्क, कर्जा नविकरण तथा स्वाप चार्जलाई वैज्ञानिक तवरले निर्धारण गरी एकरुपता कायमगर्दै न्युनतम शूल्क कायम गर्नुपर्ने सुझाव पनि महासंघले दिएको छ ।-मध्यान्ह

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!