बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लामोदुरीका यातायात नखुल्दा हवाइ उडानमा चाप बढ्याे

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार २२, २०७८ ०५;४२ बिहान प्रकाशित
आन्तरिक उडान खुला
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, असार २० गते  । सरकारले जारी गरेको निषेधज्ञासँगै लामोदूरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुदाँ आन्तरिक हवाइ उडानमा चाप थपिएको पाइएको छ । निषेधज्ञानै समयमा गन्तव्य पुग्न बैकल्पिक मार्गको रुपमा हवाई रुट बने पछि त्रिभुवन विमानस्थलमा यस अवस्था यात्रुहरुको चाप बड्न थालेको छ ।

असार १७ गते देखि सञ्चालनमा आएको आन्तरिक हवाइ उडानमा यात्रुहरुको चाप रहेको विमानस्थलका प्रमुख प्रतावबहादुर तिवारीले जानकारी दिनुभयो । मौसम खराबीले केही जहाज उडानमा ढिले हुदाँ समेत विमानस्थलमा यात्रुहरुको चाप झन् थपिए पछि स्वास्थ्य मापदण्ड कायम गर्न जहाज कुर्न छुट्टै स्थानको निर्माण गरेर व्यवस्थापन शुरु गरेको उहाँले बताउनुभयो ।
सरकारले लामोदूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधन सञ्चालनका लागि कुनै निर्णय गर्न सकेको छैन । जहाज विकल्प भए पनि दोव्वर जस्तै महँगो भएको भन्दै लामोदूरीको यातायात समेत खुल्ला गर्नु पर्ने तिवारीले माग गर्नुभयो । यता हवाइ सेवा कम्पनीहरुले भने स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी ५० प्रतिशतका दरले मात्र उडान गराउदा केही महँगो पर्न गएको जनाएको छ ।
हाल दैनिक  बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन र नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान गर्ने अनुमती नागरिक उडड्यन प्राधिकरणले दिएको छ । यि सबै जहाजले विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उडान गर्दै आएका छन्।
हाल दैनिक ५० वटा भन्दा बढी उडान हुने गरेको विमानस्थलको तथ्याङक छ । शुक्रबार र शनिबार भने खराब मौसमले गर्दा केही उडान हुन सकेको थिएन । सरकारले दिएको निर्देशन अनुसार नागरिक उडड्यन प्राधिकरणले १० मिनेट फरकमा मात्र उडान गर्नु पर्ने, भीडभाड गर्न नहुने, ५० प्रतिशत मात्र यात्रु बोक्नु पर्ने, व्यागेजहरु स्यनिटाइन गर्नुपर्ने जस्ता मापदण्ड अनिवार्य गरेको छ ।
विमानस्थलका प्रमुख तिवारीले भने उडानलाई थप व्यवस्थित र परिमार्जन गर्न कोभिड संक्रमण स्थिति, हाल अपनाएको रणनीति, यसको प्रभावकारी, विश्वासनियताको समीक्षा गरेर मात्र थप गर्ने पक्षमा रहेको बताउनुभयो । –गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!