बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलियाको एनओसी खुल्यो, बोर्डर कहिले खुल्ने?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २२, २०७८ ११;१२ बिहान प्रकाशित
अस्ट्रेलियाको एनओसी खुल्यो, बोर्डर कहिले खुल्ने?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोरोना महामारीका कारण यसै वर्षको प्रारम्भमा नेपाल सरकारले बन्द गरेको वैदेशिक अध्ययन स्वीकृती पत्र तीन महिनापछि असारको दोस्रो सातादेखि लागू हुने गरी अस्ट्रेलिया, जापान र दक्षिण कोरिया, बंगलादेश र चीनका लागि खुला गर्ने निर्णय गरेको छ।

२०७८ साल वैशाख ६ गते बसेको मन्त्रिपरिषद बैठकबाट अर्को निर्णय नहुन्जेलका लागि भन्दै वैदेशिक अध्ययन स्वीकृति पत्र जारी गर्न बन्द गरेको थियो। नेपाल सरकारले जनस्वास्थको पूर्ण मापदण्ड पुरा गर्ने गरी र अध्ययन गर्न जाने मुलुकको समेतको अवस्था हेरेर अस्ट्रेलिया, कोरिया, जापान, बंगलादेश र चीनको लागि खोल्ने निर्णय गरेको हो।

सरकारले वैदेशिक अध्यन स्वीकृति पत्र खुला गरे पनि अष्ट्रेलियाको केन्द्रिय सरकारले सन् २०२२ पछि मात्र आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयले अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटकको सवालमा अनिश्चिता छाएको छ।

अस्ट्रेलियाको केन्द्रिय सरकारको तर्फबाट प्रधानमन्त्री स्कट मोरिसनले मुलुकलाई कोभिड–१९ पूर्वको सामान्य स्थितिमा पुर्‍याउने चार चरणको महत्वपूर्ण योजना अगाडि सारेका छन्। अस्ट्रेलियाको केन्द्रिय मन्त्रिपरिषदको बैठकले यो नयाँ योजना अगाडि ल्याएको हो ।

जस अनुसार दोस्रो चरणमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा आर्थिक भिसामा अस्ट्रेलिया आउन चाहने मानिसलाई तोकिएको संख्यामा सिमित पार्दै अगाडि बढाइने उल्लेख छ।

यो निर्णयसँगै न्यु साउथवेल्स सरकारले शैक्षिक उद्योगलाई अगाडि बढाउन ६ सय विद्यार्थी अटाउने क्वारेन्टाइन व्यवस्थापन गर्ने र बिस्तारै अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने योजना बनाए पनि केन्द्रको अनुमति नपाएकाले योजना अगाडि बढाउन सकेको छैन।

एनएसडब्लु राज्यले यही अगष्टदेखि यहाँका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर ल्याउने योजना सार्वजनिक गरिसकेको थियो। तर हालै सार्वजनिक नयाँ नीति अनुरूप पूर्ण भ्याक्सीन लगाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्राथमिकतामा राखेर ल्याउने योजना सरकारले बनाएको छ।

अस्ट्रेलियाले हाल न्युजिल्यान्ड र सिंगापुरसँगको सीमाना मात्र खोलेको छ। दुबै देशका नागरिकहरू एक अर्को देशमा बिना क्वारेन्टाइन भ्रमण गर्न पाएका छन्।-सेतोपाटि 

यो पनि पढ्नु होस् 

  • अष्ट्रेलियाले अब सातामा तीन हजारलाई मात्र प्रवेश दिने

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!