बैदेशिक पोष्ट
२०८३ जेष्ठ १७, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कुवेतमा हराइन बेली, ६ वर्षदेखि बाटो कुर्दै छन् छोरा र श्रीमान्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २४, २०७८ ०२;०२ बिहान प्रकाशित
कुवेतमा हराइन बेली, ६ वर्षदेखि बाटो कुर्दै छन् छोरा र श्रीमान्
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिन्धुपाल्चोक – ‘मेरो श्रीमतीलाई तपाईँ देख्नुभयो कि ?’ साँगाचोकगढी नगरपालिका ४ का ४२ वर्षीय गोविन्द श्रेष्ठ विदेशबाट फर्कने जो कोहीलाई पनि यही प्रश्न सोध्नुहुन्छ । तर जवाफ आजसम्म कतैबाट पनि भेट्नुभएको छैन ।

विदेश जाने हर कोहीलाई सोध्नुको अर्को कारण पनि छ । गोविन्दलाई श्रीमती रोजगारीका लागि कुन चाहिँ देश गइन भन्नेसमेत जानकारी छैन । किनकि उहाँकी श्रीमती रीना घर सल्लाहमा विदेश जानुभएकाे हैन । कहाँ छु भनेर वास्तविक कुरा रीनाले पनि बताउनुभएन ।

६ वर्षअघि बेली श्रेष्ठ बालबच्चा श्रीमानको साथमा छाडेर काठमाण्डौ हिँड्नुभएको थियो । तर ६ वर्ष बित्दा पनि कुनै खबर आएको छैन ।

२०७२ साल पुसमा बेली काठमाण्डौ जान्छु भनेर घरबाट हिँड्नुभएको थियो । बेली घर छाडेर हिँड्दा चार जना बालबच्चा सानै थिए । काठमाण्डौ हिँड्नुभएकी बेली कुवेत पुगिछन् भन्ने हल्ला पनि श्रीमान् गोविन्दले निकै पछि मात्र थाहा पाउनुभयो ।

‘मलाई त काठमाण्डौ गएर आउँछु भनेको थ्यो, पछि मात्रै मान्छेहरूले तिम्रो श्रीमतीलाई त दलालले कुवेत पुर्‍याइसक्यो भनेर हल्ला गर्‍यो,’ गोविन्द भन्नुहुन्छ ।

२०७२ सालको भूकम्पले घर ढालेको थियो । मुन्टो लुकाउने घर पनि ढलेका बेला परिवारमा बिहान बेलुकाको छाँट टार्न धौ धौ थियो ।

गाउँका दुई जना अरू साथीसँग मिलेर विदेश गएको भन्ने हल्ला सुनेपछि गोविन्द निराश हुनुभयो । तर विकल्प कुनै थिएन । उहाँ बालबच्चा स्यार्हानतिर लाग्नुभयो ।

तीन छोरा अलिक ठुला भए पनि बेलीका कान्छो छोरा त दुई वर्षका मात्र थिए उनी विदेश जाँदा ।

कमाउन गएको मानिस एक दुई वर्षमा फर्केलिन् भन्ने उनको आस थियो ।

‘सानो बाबु त दूध खाइरहेका थियो, आमा खोजेर दिन रात रोयो, कति फकाए, कति सँगसँगै रोए नि, यो दलालले मेरो परिवारको बिजोग नै पार्‍यो हजुर,’ गोविन्द गुनासो गर्नुहुन्छ ।

बेली हिँडेको तीन महिनापछि रातको दुई बजे गोविन्दको मोबाइलमा फोन आयो ।

गोविन्दले उठाए । फोन गर्ने बेली रहिछन् । धेरै कुरा बोल्नुभएन । बस बालबच्चाको हेरचाह गर्नु भनेर फोन राखेको गोविन्द बताउनुहुन्छ ।

गएको दुई वर्षमा तीन पटक बेलीको फोन आयो । केही रकम पनि पठाउनुभयो । तर त्यसपछि भने बेली सम्पर्क विहीन हुनुभयो । चार वर्ष भयो कुनै फोनसमेत आएको छैन ।

अहिले जेठो छोरा १६ वर्षका, माईला छोरा जुम्ल्याहा १३ र कान्छो छोरा ८ वर्षको भइसकेका छन् । आमाको अभावमा उनीहरू बिचल्लीमा छन् । उचित स्याहार पाएका छैनन् । तीन छोराहरू चौतारामै होटलमा भाडा माझेर पेट पाल्छन् । कान्छो छोरालाई आफन्तले पढाइरहेका छन् । गोविन्द पनि श्रीमतीकै पिरले जाँडरक्सीको नासामा डुब्न थालेका छन् ।

छोराहरू आमा आए, स्कुल जान पाइन्थ्यो कि भन्ने आसमा छन् । गोविन्द भन्नुहुन्छ,‘बेली तिमी नहुँदा घर, घर जस्तो छैन, जहाँ भए पनि एक पटक सम्पर्कमा आइदेऊ ।’

बेलीलाई कसैले देखेको या भेटेको भए ९८०८३२९७४३ नम्बरमा फोन गरेर खबर गर्न गोविन्दले आग्रह गरेका छन् । यो समाचार उज्यालो अनलाईन बाट लिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!