बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लण्डनमा ४ सय ५० नेपालीलाई ठगी गर्ने व्यवसायीलाई ८ अर्ब रुपैयाँको ठगी मुद्दा चलाइयो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २५, २०७८ ०६;१२ बिहान प्रकाशित
लण्डनमा ४ सय ५० नेपालीलाई ठगी गर्ने व्यवसायीलाई ८ अर्ब रुपैयाँको ठगी मुद्दा चलाइयो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। बेलायतमा बस्ने नेपाली समुदायलाई लक्षित गरेर ठगी धन्दा चलाउने लण्डनको एक कम्पनीका पूर्वप्रमुखलाई ५० मिलियन पाउण्ड (५ अर्ब २५ करोड रुपैयाँ) बराबरको ठगी मुद्दा चलाइएको छ । हत्या गरिएका फेशन टाइकुन एरिस्टोर कोन्स्टान्टिनुका छोरा एन्थोनी कोन्स्टान्टिनुलाई यो कहिनाको अन्त्यतिर हुने सुनुवाइसम्मको लागि हिरासतमा राख्न अनुमति दिइएको सिटी अफ लण्डन पुलिसलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ ।

३९ वर्षका कोन्स्टान्टिनुको कम्पनीमा पुलिसले २०१५ मा छापा मारेको थियो । त्यतिबेला उनले क्यापिटल वर्ल्ड मार्केट्स (सीडब्लुएम) एफएक्स कम्पनी चलाउँथे जुन कम्पनी अहिले बन्द भइसकेको छ । यो कम्पनी मार्च २०१५ सम्म चेल्सी फुटबल क्लवको प्रायोजक पनि थियो जतिबेला सिटी अफ लण्डन पुलिसले कम्पनीको हेरोन टावर अफिसमा छापा मारेको थियो ।

सीडब्लुएमको फण्डले लगानीकर्ताहरुबाट करिब ५० मिलियन पाउण्ड आकर्षित गरेको थियो । ती लगानीकर्तालाई मासिक ५ प्रतिशत प्रतिफल दिने अफर गरिएको थियो । यसमध्ये लगानीकर्ताको कति पैसा असुली भयो भन्ने स्पष्ट छैन । पुलिसले २०१६ मा गोर्खाली सैनिकसहितका ४५० नेपालीले २ मिलियन पाउण्ड भन्दा धेरै गुमाएको बताएको थियो । ‘यो गोर्खाली र उनीहरुका साथी तथा परिवारमा जंगलको आगोजस्तै फैलिएको थियो’ सिटी अफ लण्डन पुलिसका एक अधिकारीले त्यतिबेला भनेका थिए ।

क्राउन प्रोसिक्युसन सर्भिसका अनुसार कोन्स्टान्टिनुलाई ७ वटा अभियोग लगाइएको छ । झुटो प्रतिनिधित्व गरेर ठगी गरेको एउटा अभियोगसहित ४ वटा मुद्रा अपचलनका मुद्दा लगाइएको छ । यसबाहेक अन्य २ अभियोगहरु कम्पनी ऐन र ठगी ऐन अन्तर्गत झुटो व्यापारका अभियोग छन् । कोन्सान्टिनु जुनमा वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए । अब यो महिना उनको सुनुवाइ साउथवार्क क्राउन कोर्टमा हुँदैछ ।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!