विश्व बैंकले नेपालको विद्यालय र स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि १० अर्ब सहायता उपलब्ध गराउने भएको छ।
बैंकको कार्यकारी बोर्डले नेपाललाई दिने १० करोड अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो।
यो सहायता नेपालको विद्यलाय शिक्षा क्षेत्रको सुधारमा ५ करोड डलर परिचालन हुने छ भने स्वास्थ्य क्षेत्रमा ५ करोड हुने छ।
विद्यालय छोड्नेहरुको संख्या घटाउनका लागि छात्रवृत्ति लगायतका अनुदान तथा सहायतामा यो रकम परिचालन हुने छ।
पाँच करोड डलर भने स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कोरोना महामारी नियन्त्रणका प्रयासमा परिचालन हुने छ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-