बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिड्नीमा कोरोना बढेपछि लकडाउनमा कडाइ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २५, २०७८ १०;५६ बिहान प्रकाशित
सिड्नीमा कोरोना बढेपछि लकडाउनमा कडाइ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपाली पनि संक्रमीत, के के छन् नयाँ प्रतिबन्धमा

अष्ट्रेलियाको न्युसाउथवेल्स राज्य सिड्नीमा बिहिबार रातिसम्ममा थप ४४ जनामा कोरोना सक्रंमण पुष्टि भएपछि राज्य सरकारले शुक्रबार साझँदेखि जारी लकडाउन थप कडा बनाउने भएको छ।

न्युसाउथवेल्स राज्यकी मुख्यमन्त्री ग्लाडिस बेरिजिक्लियनले नयाँ संक्रमणमा २९ जना समुदायमा घुलमिल भएको देखिएकोले संक्रमण बढनसक्ने र यसले ठूलो समस्या ल्याउने भन्दै संक्रमण रोक्न लकडाउनलाई कडाइका साथ लागू गर्नुपर्ने बताइन्।

यो सँगै लकडाउनबीचमा थप प्रतिबन्ध लगाइएको छ। जसमा शुक्रवार बेलुका ५ बजेदेखि मानिसहरूले बढीमा दुई जनाको समूह वा आफ्नै घर परिवारको समूहमा मात्रै व्यायाम गर्न पाउनेछन्। आफू बसेको स्थानभन्दा १० किलोमिटरको परिधिभित्र मात्र व्यायाम गर्न सकिनेछ।

यसबाहेक अत्यावश्यक सामान खरीदका लागि एक घरको एक ब्यक्ति मात्र बाहिर निसक्न पाउने छन्। आइतवारदेखि मलामी जाने मानिसको संख्या बढीमा १० जनामा सीमित गरिएको छ। यसबाहेक आफन्त, साथीभाइ र छरछिमेकमासमेत अत्यावश्यक काममा बाहेक जान पाइने छैन।

अहिले कोरोनाको डेल्टा भेरियन्ट संक्रमणका कारण न्युसाउथवेल्स राज्यमा स्वास्थ क्षेत्रमा काम गर्ने दर्जन बढी नेपाली कोरोनाबाट संक्रमित छन्। यसरी पछिल्लो अवस्थामा फैलिएको कोरोनाको अवस्था हेर्दा करिब चार सय केसमा चालिस जना अस्पतालमा उपचार्थ र १० जना आइसीयुमा छन्। त्यसमा एक जना २० वर्ष उमेरका व्यक्ति रहेकोले यो संक्रमण निकै डरलाग्दो देखिएको ग्लाडीसले सुनाइन्।

न्युसाउथवेल्सकी मुख्यमन्त्री ग्लाडिसले यसबारे गहिरो चिन्ता व्यक्त गर्दै आउँदा दिनमा सामुदायिक संक्रमणका घटना अझै बढ्नसक्नेप्रति राज्यवासीलाई सतर्क गराएकी छिन्। ग्लाडिसले भनिन, ‘डेल्टा भाइरससँगको लडाइँमा सबैभन्दा उत्तम अस्त्र भनेकै खोप हो। न्यु साउथवेल्स राज्यमा कुल जनसंख्याको ९ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको अवस्था रहेको छ।’

प्रहरीले बिना कारण घुमघाम गर्न हिँडेकालाई सोधपुछ र कारबाही पनि बढाएको छ। यो सँंगै फेसरफील्ड, लिभरपुल र ब्यांकसटाउन क्षेत्रमा प्रहरीले विशेष अभियाननै अगाडि बढाएको छ।

ग्लाडिसले मानिसलाई अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन चेतावनी दिँदै लकडाउन अवधि थप लम्बिनेसक्ने संकेत गरेकी छिन्।

‘महामारी सुरू भएयता न्युसाउथ वेल्समा हामीले सबैभन्दा ठूलो चूनौती भोगिरहेका छौँ, केही नाटकीय परिवर्तन भएर संक्रमण संख्या घट्यो भने अर्कै कुरा हो, नत्र यो लकडाउन लम्बिन सक्छ’, उनले भनिन्।

न्युसाउथवेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म लकडाउन लम्बाइएको छ।-सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!