बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न जाँदा सप्तरीमा झडप, ‘एजेन्ट’का हजुरबुवाको मृत्यु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २५, २०७८ ११;११ बिहान प्रकाशित
विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न जाँदा सप्तरीमा झडप, ‘एजेन्ट’का हजुरबुवाको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न गएका आफन्त र ‘एजेन्ट’का परिवारबीच झडप हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका-९ लालपट्टीका ५८ वर्षीय मोहम्मद दाउद मियाँ छन्।

झडप हुँदा टाउकोमा चोट लागेका उनको छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

टोलमा बिहीबार राति साढे ११ बजे दुई पक्षबीच झडप भएको थियो।

झडप हुँदा अर्को पक्षले चिर्पट र बाँसको भाटाले मियाँको टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका मियाँलाई अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो। डिएसपी काफ्लेका अनुसार मृतकको शव परिवारले बुझिसकेका छन्।

झडपमा संलग्न अर्को पक्षका मानिस भने फरार छन्। उनीहरूको खोजी भइरहेको छ।

काफ्लेका अनुसार इरारुल मियाँ र आजिब मियाँलाई मृतकका नाति मोहम्मद तनाबुलले विदेश पठाएका थिए। आफ्नो मेनपावर कम्पनी नभएका उनले ‘एजेन्ट’को भूमिका खेलेका थिए।

सात महिनाअघि दुबई गएका मियाँ दाजुभाइले राम्रो काम नपाएको भन्दै परिवारलाई गुनासो गरिरहेका थिए।

‘कि राम्रो काम दिलाउनुपरो कि पैसा फिर्ता दिनुपरो भनी मियाँ दाजुभाइका आफन्त गएका थिए, यसक्रममा वादविवाद हुँदै झडप भएको थियो,’ काफ्लेले भने।

तर, उनीहरूले के कति पैसा फिर्ता मागेको भन्ने विषय खुलिनसकेको उनले बताए।

‘मृत्यु भएको परिवार शोकमा रहेकाले के कसो हो भनेर तत्काल बुझ्न सकिएको छैन,’ काफ्लेले भने।

घटनासम्बन्धी जाहेरी आइनसकेको र अहिले ठाडो निवेदनमात्रै आएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।

जाहेरी आएपछि घटनाको अनुसन्धान थालिने काफ्लेले बताए।-सेतोपाटि 

यो पनि पढ्नु होस्

  • वैदेशिक रोजगारीमा छोराले राम्रो काम नपाएपछि एजेन्टको हत्या

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!