बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

म्यानपावर कम्पनीहरु तीन वर्षका लागि नवीकरण हुने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २७, २०७८ ०४;२३ बिहान प्रकाशित
जिट्को नवीकरणको आवेदन खुल्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीहरुको इजाजतपत्र ३ वर्षका लागि नवीकरण गर्ने भएको छ । अघिल्ला दुई वर्षसम्म वार्षिक सयजना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गरिदिने मन्त्रिपरिषद्को असार १४ गतेको निर्णयपछि इजाजतपत्र तीन वर्षका लागि वा आगामी एक आर्थिक वर्षका लागि मात्रै नवीकरण गर्ने भन्ने विषयमा  विभाग र व्यवसायीबीच फरक–फरक दृष्टिकोण देखिएको थियो ।

सत्तारुढ नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका  महासचिव डिक बहादुर खत्री (कुमार)ले पटक–पटकको छलफलपछि विभागले रित पुगी आएका आवेदनको व्यहोरा वा आवश्यक कागजात हेरेर इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र ३ वर्षका लागी नवीकरण गरिदिने भएको मध्यान्हलाई बताए । उनले त्यसको यथोचित फाइदा उठाउन व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

वैदेशिक रोजगार ऐनको दफा १२ बमोजिम व्यवसायीले चाहेमा एकै चोटी तीस हजार रुपैयाँ नवीकरण दस्तुर बुझाएर तीन वर्षका लागि इजाजतपत्र नवीकरण गर्न सक्ने प्रावधान छ । तर मन्त्रिपरिषद्को निर्णयपछि विभागले सकेसम्म एक वर्षका लागि मात्र इजाजत नवीकरण गरिदिने सोच बनाएको बताइएको थियो । तर शुक्रबारपछि विभाग व्यवसायीहरुको माग अनुसार इजाजत नवीकरण गर्न तयार भएकोले स्थिति सहज भएको खत्रीले बताए ।

विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले पनि ऐन र नियमावलीको प्रावधान पूरा गरेर आउनेहरुको इजाजत नवीकरण गर्दा तीन वर्ष अवधिका लागि नै नवीकरण गरिदिने मध्यान्हलाई जानकारी दिए ।

वैदेशिक रोजगार नियमावलीको नियम ७ मा बैंक ग्यारेण्टीको अवधि कम्तीमा पाँच वर्षको हुनुपर्ने र उक्त बैंक ग्यारेन्टीको अवधि समाप्त हुनु भन्दा एक वर्ष अगावै पुनः अर्को अवधिको लागि त्यस्तो बैंक ग्यारेन्टीको अवधि नवीकरण गराई विभागसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । त्यस विषयमा विभाग र व्यवसायीको फरक फरक बुझाइरहेको थियो । महानिर्देशक दवाडीले नवीकरण गर्दा बैंक ग्यारेन्टी पुरै अवधिको हुनुपर्ने बताए ।-मध्यान्ह

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!