बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेष्टो कम्पनीद्वारा मृतक कामदारका परिवारलाई सहयोग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २७, २०७८ ०४;३२ बिहान प्रकाशित
नेष्टो कम्पनीद्वारा मृतक कामदारका परिवारलाई सहयोग
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : यूएईको नेष्टो ग्रुप अफ कम्पनीले आफ्नो कम्पनीमा कार्यरत रहेको अवस्थामा हृदयघात भई मृत्यु भएका एक नेपाली कामदारको आश्रित परिवारलाई ४ लाख ११ हजार रुपैयाँ सहयोग पठाएको छ । उक्त कम्पनीमा कार्यरत रहेको अवस्थामा हृदयघात भई मृत्यु भएका अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सुशील परियारको आश्रित परिवारलाई दुई पटक गरी ४ लाख ११ हजार रुपैयाँ पठाइदिएको हो । परियार १८ महिना अघि नेष्टो ग्रुप अफ कम्पनी अन्तरगतको थ्री स्टार कम्पनीका क्लिनरको काममा गएका थिए ।

राजधानीको गोंगबुस्थित नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.को पहलमा यूएईस्थित नेष्टो कम्पनीले उक्त रकम पठाएको हो । कम्पनीका सञ्चालक नरेन्द्र प्रसाद ढकालले शुक्रवार कम्पनीको कार्यालयमा मृतककी श्रीमती कमला परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए । कम्पनीले शुरुमा एक लाख रुपैयाँ प्रदान गरेकोमा पछिल्लो पटक ३ लाख ११ हजार रुपैयाँ पठाएको थियो । परियारले वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने रकम स्थानीय निकायमार्फत पाइसकेकी छन् ।

सञ्चालक ढकालले यूएईको उक्त कम्पनी कामदारप्रतिको उत्तरदायित्वमा प्रतिवद्ध रहेको बताए । यसअघि उक्त कम्पनी अन्तरगतको नेष्टो हाईफर मार्केटले विदामा नेपाल आएका बेला मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वतनपुर गाउँपालिक वडा न. ३ धनसिङपुर कैलालीका कमल साउदको परिवारलाई पनि एक लाख रुपैयाँ सहयोग पठाएको थियो ।

ठूलो संख्यामा नेपाली कामदार कार्यरत नेष्टोले प्रतिकुल अवस्थामा नेपाली कामदार र उनीहरुका परिवारलाई सहयोग गर्दै आएको सञ्चालक ढकालले जानकारी दिए । श्रेष्ठले यसअघि २०७२ सालको भुकम्पका पीडितका आश्रित परिवारलाई पनि उक्त कम्पनीले राहत पठाएको बताउँदै कामदारको हितलाई उक्त कम्पनीले उच्च महत्व दिने गरेको बताए ।-मध्यान्ह

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!