बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अनेसास न्यूह्मसायरले मनायो भानु जयन्ती

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २७, २०७८ १३;३० मध्यान्ह प्रकाशित
अनेसास न्यूह्मसायरले मनायो भानु जयन्ती
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

न्यूह्याम्पसायर। अनेसास न्यूह्यामसायरले शनिबार २०८ औं भानु जयन्ती भव्यरूपमा मनाएको छ। अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा अनेसास पुरस्कार समिति सदस्य एवम् एनआर एन अन्तर्राष्ट्रिय संस्कृति तथा सम्पदा उपसमिति सदस्य र संस्थाका प्रधान संपादक इश्वरी भट्ट, साहित्यकार डा मधु माधुर्यको विशेष आतित्थ्यता रहेको थियो।

आशन ग्रहण पश्चात भानुभक्तको फोटोमा माल्यार्पण र संस्थाकी सह कोषाध्यक्ष राधा थापाले नेपाली राष्ट्रिय गान र श्रीयम रिमालले अमेरीकी राष्ट्रिय गान गाएका थिए। च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै अनेसास च्याप्टरले गरेका कामहरू बारे प्रकाश पारेका थिए। पूर्व सचिव एवं साहित्यकार राम भण्डारीले भानुभक्तको वारेमा विस्तृत एवम् अत्यन्त महत्वपूर्ण टिप्पणी गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले न्यूह्यामसायर च्याप्टरले गरेका कामहरूको प्रशंसा गर्दै आफू विगतदेखि सहभागी हुने गरेको एक उत्कृष्ट च्याप्टर र यो च्याप्टर नै कोरोनाकालपछि प्रथम स्थलगत भानु जयन्ती मनाउने च्याप्टर भएको बताउँदै आफ्नो रचना वाचन गरेका थिए।

त्यसैगरी कार्यक्रममा प्राडा रूद्र अर्याल, एनआरएन पूर्व अध्यक्ष शिवकुमार राई, रामचन्द्र भण्डारी, ईश्वरी भट्ट, बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, सुशील नेपाल, अनु शाह, तारादेवी न्यौपाने, श्रृजना दाहाल, हरिकुमारी गुरूङ, डा मधु माधुर्यलगायत रचना वाचन तथा शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा एनआरएनए च्याप्टर पूर्वअध्यक्ष डम्बर कडरिया, वर्तमान अध्यक्ष कमल ढुंगाना, नेपाली समाजका अध्यक्ष सोम गुरूङ, तमु समाज अध्यक्ष क्षत्र गुरूङ, एनआरएनए महिला कोअर्जिनेटर सुन्दरी गुरूङ, संरक्षक उमेश कोइराला, एभरेष्ट सेन्टेनियल लायन्स क्लव उपाध्यक्ष शम्भु गुरूङ, बोस्टन लायन्स क्लवका अध्यक्ष सुशील नेपाल, श्रीयम रिमालहरूको सहभागिता रहेको थियो।

आजीवन सदस्य कवयित्री तारादेवी आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई संस्थाकी महासचिव हरिकुमारी गुरूङले रोचक ढंगबाट सञ्चालन गरेकी थिइन्। प्रधान संपादक ईश्वरी भट्टले कार्यक्रममा पिपुल्स च्वाइस भोटिङ र त्यसको घोषणा एवम् रोचक प्रश्नोत्तर कार्यक्रम गरी कार्यक्रममा रस भरेका थिए।

अनेसास न्यूह्यामसायर पिपुल्स च्वाइस भोटमा महासचिव हरि कुमारी गुरूङले उच्च अंक प्राप्त गर्दै प्रथम भएका थिए भने उनलाई प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष पूजाले प्रमाण पत्र एवम् पुरस्कार प्रदान गरेका थिए। पुरस्कारबाट प्राप्त रकम महासचिव गुरूङले संस्थालाई नै प्रदान गरेका थिए।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!