बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप लगाएका कामदार उच्च प्राथमिकतामा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २८, २०७८ ०३;०५ बिहान प्रकाशित
vaccine
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दोहा, कतार : कोरोना भाइरसविरुद्धको खोप उपलब्ध भएका मुलुकहरुमा अर्थतन्त्र चलायमान भएपछि विदेशी कामदार उच्च प्राथमिकतामा देखिएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोप स्वीकृत गरेपछि नेपाली कामदाहरुका प्रमुख गन्तव्य खाडीका विभिन्न मुलुकको अर्थतन्त्र  चलायमान भई रोजगारी सिर्जनामा तिव्रता आएको बताइएको छ ।

खोपलाई प्राथमिकतामा राखेका कतार, साउदी अरब, बहराइन र ओमानले क्वरेन्टिनमा बस्ने विदेशी कामदार लिइरहेका छन् भने नेपालमा कोरोना संक्रमण बढेपछि यूएई, मलेसिया, कुवेतले नेपालबाट कामदार लैजान तत्कालका लागि रोक लगाएका छन् ।

यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने भनेको छ । यूएईले नेपाललाई प्रतिबन्ध नै लगाएको छ । फाइजर, बायोएनटेक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अक्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएको कुवेतले अनुमति दिएको  खोपको दुवै डोज लगाएका विदेशीलाई आगामी अगस्ट पहिलो तारेखदेखि प्रवेश दिने बताएको छ । ओमान र बहराइनले नयाँ भिसा जारी गरेका छैनन् ।

कतारले घर विदामा गएका नेपाली कामदारलाई सहज होस् भन्ने उद्देश्यले आगामी ६ महिनाभित्र कतार फर्किन पाउने नियम लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण अन्तर्राष्ट्रिय उडान नभएको र कतारले नै प्रवेश रोकेका कारण स्वदेशमै रहेका धेरै नेपाली कामदारहरुलाई कतारको पछिल्लो नियमले राहत दिने अपेक्षा गरिएको छ ।

कतारको आवसीय भिसा र वर्क पर्मिट भिसा रहेकाहरुले ६ महिनाभित्र कतार आउँदा ‘इन्ट्री परमिट’ नचाहिने प्रावधान सार्वजनिक गरेको छ । सोमबारबाट यो नियम लागू हुने बताइएको छ । त्यस्तै विशेष कारण देखाउन सके ६ महिना कतार बाहिर रहेकाहरुले आवासीय अनुमतिपत्रको म्याद समाप्त भएपनि प्रक्रिया पूरा गरेर कतार आउन पाउने छन् ।

कतारले खोप नलगाएका विदेशी कामदारहरुलाई पनि प्रवेश अनुमति दिएको छ । तर कतार आएपछि १० दिन अनिवार्य क्वरेन्टिनमा बस्नुपर्छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले बालबालिकाको क्वारेन्टिन सम्बन्धमा केही सहजीकरण गर्दै नयाँ मापदण्ड जारी गरेको छ । जस अनुसार एक वर्षदेखि ११ वर्षसम्मका बालबालिकाले कुनै पनि क्वारेन्टिन बस्नुपर्ने छैन भने बाबुआमा दुवैले कोभिड विरुद्धको खोपको दुवै डोज लगाइसकेको हुनुपर्ने अनिवार्य गरिएको छ ।

हाल रेड जोनको सूचीमा राखेका नेपाल, भारत, पाकिस्तान, बंगलादेशबाट भ्याक्सिन लगाएका अभिभावकसँग जाँदा १२ वर्षदेखि १७ वर्षसम्मका भ्याक्सिन लगाएकाहरुले कतार प्रवेश पाउने छन् । कोभिडविरुद्धको भ्याक्सिन नलगाएका भए उनीहरु १० दिन होम क्वारेन्टिन बस्नु पर्नेछ ।

यसैगरी यदि कोभिड विरुद्धको खोप नलगाई ग्रीन जोनबाट कतार प्रवेश गरे ५ दिन होम क्वारेन्टिन अनिवार्य गरिएको छ । खोप नलगाई एल्लो जोन सूचीका देशहरूबाट कतार आउनेलाई ७ दिन होम क्वारेन्टिन अनिवार्य गरिएको छ । यद्यपि कतारबाट बाहिरिँदा र कतार प्रवेश गर्दा ७२ घण्टा अगाडिको पीसीआरको नेगेटिभ रिपोर्ट भने अनिवार्य गरिएको कतारबारे जानकार प्रो. मोहम्मद रमजान अली मियाँले बताए ।-मध्यान्ह

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!