बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पेन्सिलभेनियामा आविष्कार केन्द्रलाई जुट्यो ४५ लाख

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २८, २०७८ ०३;२७ बिहान प्रकाशित
पेन्सिलभेनियामा आविष्कार केन्द्रलाई जुट्यो ४५ लाख
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पेन्सिलभेनिया, असार २७ गते । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ अमेरिकाको पेन्सिलभेनियामा संयुक्त रुपमा दुईवटा कार्यक्रम आयोजना गरिएको छ । स्थानीय सामाजिक संघ–संस्था लगायत यहाँ वसोवास गर्दै आएका नेपालीहरुको सक्रियतामा आयोजित दुई कार्यक्रममा करिव ३८ हजार रुपिँया (करिव ४५ लाख रुपिँया) संकलन भएको छ । ब्रुक मेडो फर्म ह्यारिसवर्गमा आयोजति कार्यक्रममा २२ हजार पाँच सय १० डलर तथा एक्सटनमा आयोजित कार्यक्रममा १५ हजार सात सय ६८ संकलन भएको हो ।
वुद्धिराज कालाखेती र डा.केशव भण्डारीले संयोजन गर्नुभएको एक्सटनमा आयोजित कार्यक्रममा पेन्सिलभेनिया नेप्लीज गुठी एशाोसिएसन र डेलाभर भ्याली नेपाली पाठशाला लगायतका स्थानीय संघ संस्थाले सहयोग गरेको थिए । एशोसिएसनको तर्फवाट सात हजार चार सय ३८ तथा पाठशालाको तर्फवाट एक हजार पाँच सय ५० समेत कार्यक्रममा जम्मा १५ हजार सात सय ६८ डलर संकलन भएको थियो ।
आविष्कार केन्द्रका संथापक डा. महाविर पुनले केन्द्रको अभियानमा सघाउन तयार सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
डा सुनिल नेपालले पुनको परिचय लगायत परोपकारी काममा सक्रिय आविश्कार केन्द्रको योगदान लगायत विषमा प्रकाश पार्नुभएको थियो भने डा. वर्षा मोक्तान रायमाझीले सहभागी तथा प्रमुख अतिथि डा.पुनको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहयोगी संघ–संस्था तथा उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम संयोजक कालाखेतिले नेपालीहरुले डा पुनकै जस्तो राष्ट्र हीत तथा सामाजिक कार्यमा प्रवासी नेपालीहरुको निरन्तर सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।
ह्यारिसवर्गमा आयोजित कार्यक्रममा डा पुनले नेपालमा कोभिड जोखिम नियन्त्रणमा आविष्कार केन्द्रले गरेका सहयोगी गतिविधि, निर्वाह गरेको भूमिका र केन्द्रका भावी कार्ययोजना लगायतका विषयमा उपस्थितहरुमाझ जानकारी गराउनुभएको थियो । पैसा संकलमा भन्दा ठोस तथा उचित कार्ययोजना निर्माणमा चुनौति छ, उहाँले ठट्यौली शैलीमा भन्नुभयो, त्यसका लागि काम गर्नुछ ।
कार्यक्रम सञ्चालक समेत रहेका भेषराज खत्री संयोजक रहेको सो कार्यक्रममा यदु वन्जाराले सहभागी तथा डा. पुनको अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका लागि नि:शुल्क हल समेत उपलव्ध गराउने व्रुक मेडो फर्मले आविष्कार केन्द्रलाई सवैभन्दा वढी पाँच हजार एक डलर तथा एनआरएन पेन्सिलभेनिया च्याप्टर टीमले तीन हजार डलर सहयोग गरेको थियो । राज्यका दुवै स्थानमा आयोजना गरिएका कार्यक्रममा नेपालीहरुको वाक्लो उपस्थिति रहेको थियो भने सहभागीहरुले सादगी डा पुनको अभियानमा भविश्यमा पनि यस्तै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
आविश्कार केन्द्रको सहयोगार्थ यहाँस्थित विभिन्न राज्यका नेपालीहरुको अनुरोधमा आयोजना गरिएका विभिन्न कार्यक्रममा डा. पुन सहभागी हुँदै आउनुभएको छ । उहाँ आफू अध्ययन गरेको यूनिभर्सिटी अफ नेव्रास्काका पूर्व प्राध्यापक तथा डा पुनद्वारा स्थापीत हिमाञ्चल फाउण्डेशनका सहयोगी डा स्कोभको निधनपछि आयोजना गरिएको अन्तिम श्रद्धाञ्जलीसभामा सहभागी हुन गत मे २३ मा अमेरिका आउनुभएको थियो ।
केन्द्रका नाममा संकलित रकम सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस नामक संथामार्फत केन्द्रलाई हस्तान्तरण गरिने छ । दुवै कार्यक्रमका संयोजकहरुले संकलित रकम सोही संस्थाको वैंक खातामा जम्मा गरिसकिएको जानकारी दिनुभएको छ ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!