बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बानाको साधारण सभामा राजदूत खतिवडाले गरे अमेरिकाको प्रशंसा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार २९, २०७८ ०४;१८ बिहान प्रकाशित
बानाको साधारण सभामा राजदूत खतिवडाले गरे अमेरिकाको प्रशंसा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बाल्टिमोर, अमेरिका। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले मानवीयताका अगाडि राष्ट्रियता गौंड हुने बताएका छन्। मानवीयताको धारातलमा मानिसहरुसँग व्यबहार गर्नुपर्ने उल्लेख गर्दै आप्रवासी समूदायलाई फराकिलो सोचाइले व्यबस्थापन गरेको र उनीहरुलाई चुनौतिपूर्ण रहेको सामाजिक सुरक्षाका कार्यक्रममा पनि आफ्ना नागरिक सरह समावेश गरेकोमा राजदूत खतिवडाले अमेरिकाको प्रशंसा गरे।

बाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिका (बाना) को १६ औं साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। बल्टिमोर शहरको मेयरको कार्यालयका अधिकारीहरु तथा मेरिल्याण्ड राज्यका सांसदहरु र डेमोक्रेटिक एवं रिपब्लिक पार्टीका स्थानीय नेताहरुसमेत उपस्थित रहेको सो कार्यक्रममा राजदूत खतिवडाले आप्रवासीहरु डाइनामिक फोर्स हुनसक्छन् मुलुकका लागि भन्ने स्वीकार गरेर एकअर्काको मूल्य र मान्यतालाई हस्तक्षेप नगरी समाजमा समाहित गराउने कार्यको पनि प्रशंसा गरे।

उनले स्वभावैले नेपालीहरु विश्वभरि नै सजिलै स्वीकार योग्य रहेका र विश्वका विभिन्न समाजहरुमा घुलमिल हुन सक्ने भन्दै यसलाई नेपालीहरुको सबल पक्ष भएको बताएका थिए। उनले बानाका कार्यको प्रशंसा गर्दै नेपाली समूदायको आस्था र भरोसाको केन्द्र बनेकोमा बानालाई धन्यवाद पनि दिएका थिए।

बानाका अध्यक्ष सुबोध विलास पन्तको सभापतित्वमा सम्पन्न सो साधारणसभामा अबैतानिक महावाणिज्यदूत प्रेमराजा महत, नेपाल प्रहरीका पूर्व आईजीपी सर्बेन्द्र खनाल, हेम सरिता फाउण्डेसनका मुख्य संरक्षक हेम पाठक, नेपाली मुलका राज्यसभा सदस्य(डेलिगेट) ह्यारी भण्डारी, डेलिगेट कार्ल ज्याक्सन, बाल्टिमोर काउन्टी अफिसकी डेपुटी डाइरेक्टर एमेण्डा कार, बाल्टिमोर शहरको मेयर अफिसकी आप्रवासी सम्बन्धी अधिकृत कतलिना, एनआरएन आईसीसीका अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त र राप्रपाका सहमहामन्त्री प्रेम श्रेष्ठले बानाको साधारणसभाको सफलताका लागि शुभकामना दिएका थिए।

बानाका उपाध्यक्ष हिरालाल गुरुंगले स्वागत भाषण गरेको तथा महासचिव किरण ढकालले संचालन गरेको कार्यक्रममा कास्की समाजका कुल गुरुंग, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, म्याग्दी समाजका इन्द्र थापा, नेवा अर्गनाइजेसनका यज्ञमान शाक्य, भीम विक, नारायण थापा, क्रिस घिमिरे, विजय श्रेष्ठ, अनु वन्तलगायतले बानाको साधारणसभाको सफलताको शुभकामना दिएका थिए।

बानाका अध्यक्ष पन्तले आगामी अगष्ट २१ गतेदेखि अमेरिकाव्यापी भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए। उनले सामाजिक कार्यमा बानाको योगदानहरुको सह्राहना भएकोमा आफूलाई अझ काम गर्ने हौसला मिलेको भन्दै सबैलाई धन्यवाद दिएका थिए।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!