बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशमा अध्ययन गरेर स्वदेशमा माछापालन गर्दै प्रतीक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
असार २९, २०७८ ११;०० बिहान प्रकाशित
विदेशमा अध्ययन गरेर स्वदेशमा माछापालन गर्दै प्रतीक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

उर्लाबारी,असार २९ गते । थाइल्याण्डमा एक्वाकल्चरिष्ट (माछापालन सम्बन्धी) अध्ययन गरेर नेपाल फर्किएका उर्लाबारी–७ का ३० वर्षीय प्रतीक खड्गी दिनभर माछासँगै रमाउनु हुन्छ ।
उर्लाबारी बजारबाट ७ किलोमिटर उत्तरमा प्रतीकको पुख्र्यौली घर र जमिन छ । त्यही धान खेतलाई मासेर प्रतीकले अहिले कुमोरी एग्रो फर्म सञ्चालन गरिरहनुभएको छ । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिए पनि प्रतीकले मत्स्यपालन ब्यवसायलाई रोज्नुभएको छ । २०७६ सालमा सुरु गर्नु भएको ब्यवसायमा १ करोड २५ लाख रुपियाँ लगानी भइसकेको छ । तर,ब्यवसायबाट अझै कमाई सुरु भएको छैन् । मत्स्यपालनसँगै बङ्गुर, हाँस, कुखुरा, टर्की, तित्रा र कडकनाथको पालन गरिरहनु भएका खड्गी मासुका लागि भन्दा पनि भुरा र चल्ला उत्पादनमा जोड दिइरहनु भएको छ । उहाँले भन्नुभयो –२०७६ साउनमा सुरु भएको ब्यावसाय झण्डै आठ महिना संरचना निर्माणमा नै बित्यो । ३ बिघा ५ कट्ठा जमिनलाई जस्तापाताले घेरेर उहाँले त्यसैभित्र एक बिघा क्षेत्रफलमा ३ वटा माछापोखरी निर्माण गर्नुभएको छ । त्यस्तै वायोफ्लक प्रविधिबाट माछापालन गर्न ३ वटा पोखरी निर्माण गर्नुभएको छ । माछाका भुरा उत्पादन गर्न अलग्गै पोखरी निर्माण गर्नुभएको छ । सबै काम प्रारम्भिक चरणमा छन् । २ वर्षको बन्दाबन्दीले गर्दा ८ महिना कुनै काम गर्न सकिएन । खड्गीले भन्नुभयो – माछामा मात्रै केन्द्रित हुँदा ब्यवासाय सङ्कटमा पर्छ भन्ने डर लाग्यो, त्यसैले बङ्गुर, हाँस, कुखुरा, टर्की,तित्रा र कडकनाथसमेत पाल्न थालेको हुँ । खड्गीका अनुसार फर्ममा अहिले ३० माउ बङ्गुर र ६० वटा बुचा–बुची छन् । १५ वटा बाख्रा, खसी, २ माउ गाई , ३ वटा टर्की,२५ वटा कडकनाथ,४० वटा स्थानीय जातका कुखुरा र ४० वटा हाँस छन् ।
फर्मलाई अझ बिस्तार गर्ने योजना रहेकोले हाल मासु प्रयोजनका लागि उहाँले केही पनि बिक्री गर्नुभएको छैन् । अबको एक वर्षमा पंक्षी र बंगुरको सङ्ख्या दोब्बर बनाउने योजना छ । थोरै परिणाममा काम गर्दा लगानी नउठ्ने भएकोले फर्म बिस्तार गर्न लागेको खड्गीले बताउनु भयो ।
शहरमा वातानुकूलित घर छ । शहरको प्रतिष्ठित ब्यापारी घरानामा जन्मिए पनि प्रतीक गाउँमै रमाउनुहुन्छ । माछाका विषयमा नयाँ नयाँ खोज गर्नुहुन्छ । खड्गीले फर्म वरिपरि ठाउँ ठाउँमा क्यामरा जडान गर्नु भएको छ । कुनै कारणले फर्म छोडेर बाहिर जानुपर्दा पनि उहाँ मोवाइलबाटै फर्मको प्रत्यक्ष निगरानी गर्न सक्नुहुन्छ । प्रतीकले भन्नुभयो – सवा करोड पुँजी लगानी भएको ब्यावसायलाई सामान्य काम गर्ने मजदुरको भरमा छोड्न मिल्दैन । ५ जनाले रोजगार पाइरहेको फर्मले आगामी १ वर्षभित्र १५ जनालाई रोजगार दिने लक्ष्य राखेको छ । कुनै दैवी विपत्ति लागेन भने २०७८ को माघ फागुनदेखि मासिक ३ लाख रुपियाँ कमाइ गर्ने लक्ष्य हो, खड्गीले भन्नुभयो ।-गोरखापत्र

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!