बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जोनसोन एण्ड जोनसोन खोपको माग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार ३०, २०७८ ०३;३१ बिहान प्रकाशित
श्रमिकलाई भेरोसेल  :  टाउको दुखेको औषधि नाइटोमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारसँग अमेरिकाबाट आएको जोनसोन एण्ड जोनसोन खोपको प्रस्ताव गरिएको बताएका छन्। तर, उनका अनुसार सो प्रस्ताव मन्त्रालयबाट निर्णय भई आइसकेको छैन।

अमेरिका र चीनबाट कोरोनाविरुद्धको खोप आएसँगै स्वास्थ्य सेवा विभागको खोप शाखाले खोप पाउने समूहको प्राथमिकता तोकेको छ। र, सो खोप मंगलबार देखि लगाउन सुरु गरिएको छ। जसमा वैदेशिक रोजगारीमा जाने कामदारहरु पनि परेका छन्।

हाल अमेरिकाबाट आएको एक डोज लगाए पुग्ने जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप र चीनबाट आएको ८ लाख भेरोसेल गरी २३ लाख डोज खोप नेपालमा उपलब्ध छ।

महानिर्देशक दवाडीका अनुसार म्यानपावर व्यवसायीहरुले पनि वैदेशिक रोजगारीमा जाने कामदारको लागि खोपको माग राख्दै विभागमा निवेदन दिएका छन्।

उनले भने, व्यवसायीहरुले निवेदन दिनु भन्दा अगाडि हामीले श्रमिकको अवस्थालाई मध्यनजर गर्दै पहिल्यै मन्त्रालयसँग खोपको माग गरिसकेका थियौं। त्यसपछि व्यवसायीहरुले पनि खोपको लागि प्राथमिकता दिइयोस् भनेर निवेदन दिनु भएको छ।’

विशेषत एक डोज लगाउदा हुने जोनसोन एण्ड जोनसोन खोप वैदेशिक रोजगारीमा जाने कामदारलाई प्राथमिकता दिएको खण्डमा समयमै विदेश उड्न बाधा नहुने बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा जाने कामदारलाई खोप दिनु भन्ने हाम्रो प्रस्ताव हो। तर, सरकारले निर्णय नै गरेको छैन। कमसेकम वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई प्राथमिकता दिएर जोनसोन एण्ड जोनसोन खोप केही डोज राखियोस भन्ने हाम्रो अनुरोध पनि हो।’

श्रमिकलाई प्राथमिकतामा राखेर खोपको व्यवस्था गरिदिने बारे विभागले श्रम मन्त्रालयलाई पत्राचार गरी अनुरोध गरेको र अब श्रम मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग छलफल गरी प्रस्ताव स्वीकार होला भन्नेमा आशावादी रहेको महानिर्देशक दवाडीले बताए ।

हाल नेपाली कामदार जाने मलेसियालगायत खाडी मुलुकहरुले फाइजर, बायोएनटेक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अस्ट्राजेनेका गरी पाँच कम्पनीका खोपलाई अनुमति दिएका छन् भने खोपलाई प्राथमिकतामा राखेका कतार, साउदी अरब, बहराइन र ओमानले क्वारेन्टिनमा बस्ने विदेशी कामदार लिइरहेका छन् ।

त्यस्तै, यूएईले आफूले मान्यता दिइएको खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने बताएको छ भने कुवेतले अनुमति दिएको खोपको दुवै डोज लगाएका विदेशीलाई आगामी अगस्ट पहिलो तारेखदेखि प्रवेश दिने बताएको छ ।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!