बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

टोकियो ओलम्पिकमा गौरिकासँगै एलेक्सले पनि नेपालको झण्डा बोक्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
असार ३०, २०७८ १४;११ मध्यान्ह प्रकाशित
टोकियो ओलम्पिकमा गौरिकासँगै एलेक्सले पनि नेपालको झण्डा बोक्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

३० असार, काठमाडौं । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट दुई खेलाडीले नेपालको झण्डा बोक्ने भएका छन् । ओलम्पिकको उद्घाटन समारोहमा हुने मार्चपासमा नेपालबाट दुई पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पहिलो पटक ‘जेन्डर ब्यालेन्स’ कायम गर्न हरेक देशबाट एक महिला र एक पुरुष खेलाडीले झण्डा बोक्न पाउने निर्णय गरेपछि नेपालबाट पनि दुई खेलाडीले झण्डा बोक्ने भएका हुन् ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले टोकियो ओलम्पिकमा दुई खेलाडीले नेपालको झण्डा बोक्ने पुष्टि गरे । ‘आईओसीले जेन्डर ब्यालेन्स गर्न भनेर दुई खेलाडीलाई झण्डा बोक्न दिने भनेको छ । यो निर्णयसँगै नेपालबाट गौरिका र एलेक्सले नेपालको झण्डा बोक्नेछन् ।’

गौरिका र एलेक्स विशेष प्रशिक्षणका लागि जापान पुगिसकेका छन् । उनीहरु अहिले तोकुशिमामा प्रशिक्षणरत छन् ।

नेपाल ओलम्पिक कमिटीले एक दिन अघि मात्रै टोकियो ओलम्पिकको तयारीबारे पत्रकार सम्मेलन आयोजना गर्दा गौरिकाले मात्रै नेपालको झण्डा बोक्ने जनाएको थियो । तर आईओसीको निर्णयपछि अब दुई खेलाडीले झण्डा बोक्नेछन् ।

विश्वका अन्य केही देशले पनि आफ्नो देशको झण्डा बोक्न दुई खेलाडी तय गरिसकेको छ ।

यस पटक ओलम्पिकमा नेपालबाट गौरिका र एलेक्ससँगै सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउनेछन् ।

टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ ।-अनलाईन खबर 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!