बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शारीरिक सुगठन प्रतियोगितामा नेपालीलाई अमेरिकामा स्वर्ण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
असार ३१, २०७८ ०८;१७ बिहान प्रकाशित
शारीरिक सुगठन प्रतियोगितामा नेपालीलाई अमेरिकामा स्वर्ण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नर्थ क्यारोलिना । नेपाली खेलाडीहरु पनि अमेरिकी खेलक्षेत्रमा प्रवेश गरेर राम्रो नतिजा दिन थालेका छन् । यसको पछिल्लो उदाहरणका रुपमा उत्सव सिंह देखिनुभएको छ । सिंहले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा एकैसाथ दुइवटा स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।
गत हप्ता अमेरिकाको टेक्सस राज्यको उलेन सहरमा प्रोफेसनल न्याचुरल बडी विल्डिंग एसोसिएसनले आयोजना गरेको मिष्टर तथा मिस युएसए प्रतियोगितामा सहभागी सिंहले एकसाथ दुइवटा स्वर्णपदक प्राप्त गरेर सनसनीपूर्ण नतिजा दिनुभएको छ ।
उहाँले पुरुषतर्फको फिजिक क्याटागोरी र नोभिस क्याटागोरी दुवैमा स्वर्णपदक प्राप्त गर्नुभएको हो । उहाँको यो उपलब्धि नेपाल र नेपालीका लागि गौरवको कुरा हो । अमेरिकामा संभवतः नेपाली शारीरिक सुगठन खेलाडीले प्राप्त गरेको यो स्वर्णपदक पहिलो हो । यो उपलब्धि सँगसँगै अब उहाँ व्यावसायिक खेल खेल्नका लागि योग्य पनि हुनुभएको छ । यसलाई पनि उहाँले ठूलो उपलब्धिका रुपमा लिनुभएको छ । ‘कुनै पनि खेलाडीका लागि प्रो कार्ड पाउनु अन्तिम लक्ष्य हो’उहाँले भन्नुभयो । करिब दुइ वर्ष अघि बाल्टिमोरमा सम्पन्न मेन्स फिजिक क्याटागोरीमा पनि सिंहले स्वर्णपदक प्राप्त गर्नुभएको थियो । अमेरिकामा यो उहाँको पहिलो सहभागिता हो ।
३४ वर्षीय सिंहले ‘यो नतिजााबाट आफू निकै खुसी भएको र यो सन्देश सबै नेपालीसँग बाँड्न चाहेको’ प्रतिक्रिया दिनुभयो । बुटबल स्थायी घर भई करिब सात वर्षदेखि अमेरिकाको टेक्सस राज्यमा परिवारका साथ बसोवास गर्र्दै आउनुभएका सिंहले नेपालमा हुँदादेखि नै ७५ केजी तौल समूहमा शारीरिक सुगठनका थुप्रै प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो र त्यो पेसालाई अमेरिका आएर पनि अपनाइरहनुभएको छ ।
यसैबीच, उत्सव सिंह सुगठित शरीर हुनेहरुका लागि अमेरिकाको प्रसिद्ध पत्रिका मिष्टर हेल्थ एण्ड फिटनेसको कभर पेजमा आउने लगभग पक्का भएको छ । हालसम्म उहाँको वरियता दोस्रो छ । मतबाटै यसको निक्र्योल हुने भएकोले उहाँले अमेरिकामा रहेबसेका सबै नेपाली दाजुभाइ दिदीबहिनीसँग मतको अपेक्षा पनि गर्नुभएको छ । ‘तपाईहरुको सहयोगले म यो पत्रिकाको अग्रपृष्ठमा पुग्नसक्छु भन्ने अपेक्षा छ’ उहाँले भन्नुभयो । उक्त पत्रिकाको अग्रपृष्ठमा तस्वीर प्रकाशित भएको खण्डमा २० हजार डलर पनि प्राप्त गर्नुहुनेछ । मतदानमा सहभागी हुनका लागि जुलाई १५ अर्थात् विहीवारसम्म मतदान गरिसक्नुपर्नेछ ।
‘म यो पत्रिकामा आउन सफल भएँ भने यसबाट प्राप्त रकममध्ये केही रकम बाढीपीडितका लागि, केही रकम अनाथालय र केही रकम बृद्धाश्रमलाई प्रदान गर्नेछ’ु उहाँले भन्नुभयो ।-गोरखापत्र 
(खनाल अमेरिकामा कार्यरत पूर्व गोरखापत्रकर्मी हुनुहुन्छ)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!