बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धि राम्रो’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन १, २०७८ ०३;४० बिहान प्रकाशित
‘प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धि राम्रो’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन १ गते । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत देशभर चालू आर्थिक वर्ष २०७७/७८ मा वर्षमा लगभग एक लाख ६० हजारले रोजगारी प्राप्त गरेका छन् । चालू आवमा दुुई लाखलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य रहेकामा आर्थिक वर्षमा त्यो सङ्ख्याले औसतमा करिब ६२ दिनको रोजगारी प्राप्त गरेका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं सहसचिव सुमन घिमिरेले लक्ष्यअनुसार तोकिएको अवधि नभए पनि सङ्ख्यामा लक्ष्य नजिक पुग्न लागेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय तहमा खटिएका रोजगार संयोजकले उपलब्ध गराउन बाँकी तथ्याङ्क आउने क्रम जारी रहेको छ । कतिपय ठाउँमा इन्टरनेट अवरुद्ध हुँदा पठाउन समस्या भएको छ । त्यसैले यस पटक हामी सङ्ख्यात्मक रूपमा लक्ष्यको धेरै नजिक पुग्छौँ भन्ने लागेको छ।”
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको तीन आर्थिक वर्षमा सबैभन्दा राम्रो उपलब्धि चालू आवमा नै प्राप्त भएको दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको छ।
प्रदेशगत आधारमा सङ्ख्यात्मक रूपमा सुदूरपश्चिम प्रदेश पहिलो नम्बरमा छ भने अवधिको हिसाबले प्रदेश १ पहिलो नम्बरमा छ । सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध भएका ३६ हजार आबद्ध भएर औसतमा ६६ दिनको रोजगारी पाएका छन् भने प्रदेश १ बाट २५ हजार ६८३ जनाले औसतमा ६८ दिनको रोजगारी पाएका छन् । उक्त कार्यक्रममा सबैभन्दा कम सङ्ख्या र समयावधि काम गर्नेमा प्रदेश २ रहेको छ । उक्त प्रदेशबाट यस कार्यक्रममा आबद्ध भएका १२ हजार ४४२ जनाले औसतमा ३४ दिनको मात्रै रोजगारी पाएका छन् ।
यसैगरी बागमती प्रदेशबाट २१ हजार हजार ८४४ कार्यक्रममा संलग्न रहेको र उनीहरूले औसतमा ६४ दिनको रोजगारी पाएका छन् भने गण्डकी प्रदेशबाट १३ हजार १३७ काममा आबद्ध भएकाले औसतमा ६३ दिनको रोजगारी पाएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशबाट २४ हजार ७४६ जनाले औसतमा ६७ दिनको र कर्णाली प्रदेशबाट २५ हजार ७३१ जनाले औसतमा ५९ दिनको रोजगारी पाएका छन् ।
उक्त कार्यक्रम आर्थिक वर्ष २०७५/७६ सालदेखि सञ्चालन गरिएको हो । राष्ट्रिय योजना आयोगले अघिल्लो महिना मात्रै सार्वजनिक गरेको अध्ययनमा उक्त कार्यक्रमको लक्ष्य र उद्देश्यअनुसार उपलब्धि भएको पाइएको छैन । आन्तरिक रोजगारी सिर्जना गर्ने भनिएको भए पनि बाध्यात्मक वैदेशिक रोजगारी झनै बढ्दै गएको देखिन्छ ।
मन्त्रालयका अनुसार चालू आवका लागि उक्त कार्यक्रम सञ्चालन गर्न १० अर्ब ३४ करोड विनियोजन गरेकामा १५ हजार ४६४ आयोजनाका लागि नौ अर्ब १४ करोड ३९ लाख ६१ हजार प्रविष्ट गरेको थियो । जसमा अहिलेसम्म चार अर्ब ६३ करोड ४९ लाख १९ हजार ज्यालामा खर्च गरेको छ । अन्य खर्चको विवरण सङ्कलनकै क्रममा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक महिनामा ६५ हजार श्रमिक यसमा संग्लन भएका छन् भने लगभग एक अर्ब रकम ज्यालामा खर्च भएको छ ।-गोरखापत्र 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!