बैदेशिक पोष्ट
२०८२ फाल्गुन १, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाडी मुलुकमा लामो पर्व बिदा, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन १, २०७८ ०३;४५ बिहान प्रकाशित
खाडी मुलुकमा लामो पर्व बिदा, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दोहा, कतार : नेपाली कामदारको प्रमुख गन्तब्य खाडी मुलुकहरुमा ईद–अल–अदाका अवसरमा लामो बिदा परेको छ । कतारले इद अल–अदा (बकर इद) को अवसर पारेर सरकारी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीलाई आठ दिन र निजी क्षेत्रमा काम गर्नेलाई चार दिन छुट्टि दिने निर्णय गरेको छ । जुलाई १८ अर्थात आगामी आइतबारदेखि २५ जुलाइसम्म सरकारी कार्यालयमा बिदा दिने घोषणा गरिएको छ ।

उता नेपाली कामदार जाने अर्को प्रमुख गन्तब्य यूएई सरकारले इद अल–अदाको अवसरमा चार दिनको बिदा दिएको छ । १९ जुलाई सोमबारदेखि २२ जुलाई बिहीबारसम्म बिदा दिने घोषणा गरिएको छ भने त्यस लगत्तैका दुई दिन नियमित साप्ताहिक बिदा परेकाले यूएईमा १९ देखि २४ जुलाईसम्म बिदा हुने छ । यूएईमा २५ जुलाईपछि कार्यालयहरु नियमितरुपमा सञ्चालन हुने बताइएको छ ।

कतारस्थित नेपाली दूतावासले स्थानीयस्तरमा महत्वका साथ मनाइने ईद–अल–अदाका अवसरमा मर्यादित व्यवहार गर्न नेपाली समुदायलाई आग्रह गरेको छ । कतिपय नेपालीले  मदिराजस्ता निषेधित पेय पदार्थ सार्वजनिक स्थलमा सेवन तथा बेचविखन गर्नसक्नेतर्फ सचेत गराउँदै नेपाली दूतावासले कतारको धर्म, संस्कृति, परम्परा र मान्यताविपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ  ।

पछिल्लो समय कतारमा केही नेपालीहरू अवैधरुपमा मदिरा उत्पादन गरी लुकीछिपी नेपाली समुदायमा बिक्री गर्ने गरिएको विषय चर्चामा आएको बेला दूतावासले त्यसमा चासो राख्दै संयमित हुन नेपाली कामदारहरुलाई आग्रह गरेको हो ।

बिदा मनाउने क्रममा नेपालीहरु निषेधित खाद्य तथा पेय पदार्थ सेवन गरेर भैझगडा गर्दा हिंसाका घटना समेत हुने गरेका छन् । कतारमा संस्थागत अर्थात म्यानपावर कम्पनीबाट जाने भन्दै आजाद भिसामा गई उतै रोजगारी खोज्नेहरु र अवैधरुपमा बसिरहेका नेपालीहरुले जिवीका चलाउने नाममा अवैध मदिराको उत्पादन तथा बिक्री गर्दा स्थानीय प्रशासनको नजरमा नेपाली समाज नै बद्नाम हुने खतरा बढेको कतिपयको भनाइ छ ।

त्यस्तै कुवेतमा गैरकानुनीरुपमा मदिरा व्यापार गरेको आरोपमा पटक–पटक नेपाली कामदारहरु पक्राउ परेका छन् । केही समयअघि कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले नियन्त्रणमा लिएर ठूलो परिमाणमा मदिरा बरामद भएको घटनालाई स्थानीय सञ्चारमाध्यमहरुले गम्भीरताका साथ लिएका थिए ।

कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो ।-मध्यान्ह दैनिक ले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!