बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इटालीमा एनआरएनएको उम्मेदवार बन्न चर्को शुल्क

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २, २०७८ ११;१४ बिहान प्रकाशित
इटालीमा एनआरएनएको उम्मेदवार बन्न चर्को शुल्क
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रोम। गैर आवासीय नेपाली संघ इटालीको सातौं अधिवेशन जुलाई २५ मा इटालीको पार्मा सहरमा हुँदैछ। संघले शनिवार संघमा उम्मेदवारी दिन इच्छुक इटालीबासी नेपालीहरुलाई उम्मेदवार हुने पदका लागि लाग्ने शुल्कसहितको सूचना जारी गरेको छ। संघले आफ्नो फेसबुकमा एउटा सूचना जारि गरेको हो।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटाली निर्वाचन संयोजक मनोज कुमार कार्कीद्वारा हस्ताक्षरित सो सूचनामा तोकिएको शुल्क इटालीमा सामान्य तलब खाने नेपालीहरुका लागि संस्थामा उम्मेदवारी दिन नपाउने जस्तै हो।

इटालीमा करिब १५ सयको हाराहारीमा नेपालीहरु बस्दै आएका छन्। समान्यतया नेपालीहरुको मासिक तलब १२ सय युरो देखि १४ सय युरोको हाराहारीमा हुने गर्दछ। घरको भाडा महँगो हुने ,ग्यास, बिजुली, इन्टरनेट र सार्वजनिक यातायातमै हुने खर्चकै कारण नेपालीहरुले महिनामा कम बचत गर्ने गर्छन्। यो सबैमा लागु नहुने भए पनि सामान्यतया धेरै नेपालीहरुको अवस्था यहि नै रहेको छ।

गैर आवासीय नेपाली संघ इटालीको सातौं अधिवेशनका लागि तोकिएको शुल्कले इटालीमा बसोबास गर्दै आएका नेपालीहरुलाई संस्थामा जोडिने चाहाने नयाँ सदस्यहरुको बाटो बन्द गरेको छ। जसले गर्दा समितिमा नयाँ सदस्य भन्दा पनि पुरानै सदस्यहरु नै दोहोरिने प्रकिया जारी रहेको छ।

इटालीका नेपाली बिधार्थीहरु पनि छन् तर अधिवेशनका लागि तोकिएको चर्को शुल्कले संस्थामा जोडिन बिधार्थीहरुको पनि बाटो बन्द गराएको छ।

सूचना अनुसार आइसीसी सदस्यका लागि तोकिएको सुल्क १ हजार यूरो छ, जुन नेपाली रुपैयाँ लगभग एक लाख ४१ हजार हुन आउँछ।

यस्तै अध्यक्ष पदका लागि ८ सय यूरो छ, जुन नेपाली लगभग एक लाख १३ हजार हो। उपाध्यक्ष पदका लागि ६ सय यूरो (लगभग ८४ हजार ६ सय रुपैयाँ) तोकिएको छ।

महासचिब पदका लागि ५ सय युरो (लगभग ७० हजार ५ सय रुपैयाँ), सचिव पदका लागि ३ सय युरो (लगभग ४२ हजार ३ सय रुपैयाँ), कोषाध्यक्ष पदका लागि ३ सय युरो (लगभग ४२ हजार ३ सय रुपैयाँ), युवा प्रतिनिधि पदका लागि २ सय युरो (लगभग २८ हजार २ सय रुपैयाँ), महिला प्रतिनिधि पदका लागि २ सय युरो (लगभग २८ हजार २ सय रुपैयाँ), र कार्य समिति सदस्य पदका लागि १ सय ५० युरो (लगभग २१ हजार १ सय ५० रुपैयाँ) शुल्क तोकिएको छ।

अधिवेशनमा उल्लेखित पदहरुको संख्याभन्दा बढीको उम्मदवारी परेमा निर्वाचन हुने सूचनामा उल्लेख छ।

सामान्य पद संख्याका लागि निर्वाचन भएमा सदस्यता सुल्क बाट मात्रै ५ हजार ५ सय ५० युरो उठ्नेछ जुन नेपाली लगभग ७ लाख ८३ हजार रुपैयाँ हुन आउँछ।-डिसी नेपाल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!