बैदेशिक पोष्ट
२०८२ असार १, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘वैदेशिक रोजगार’ मोबाइल एप अब आईफोनमा पनि उपलब्ध

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ३, २०७८ ०३;३८ बिहान प्रकाशित
‘वैदेशिक रोजगार’ मोबाइल एप अब आईफोनमा पनि उपलब्ध
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वैदेशिक रोजगारीका विविध पाटोलाई समेटेर तयार गरिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप अब आईफोनमा पनि उपलब्ध भएको छ ।

विदेशी भूमिमा रोजगारीका लागि जाने श्रमिकहरुलाई सूचना दिने उद्देश्यले तयार गरिएको ‘वैदेशिक रोजगार’ एप आइओएसमा पनि उपलब्ध भएको हो ।

साझा सबाल मिडियाले संचालन गरेको एप यस अघि एन्ड्रोइड फोनहरुमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरि संचालनमा ल्याइएको एप अब आईफोनमा पनि उपलब्ध हुने व्यवस्था गरिएको मिडियाका संचालक अनिल अधिकारीले जानकारी दिए ।

साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा २०७५ जेठ १९ गते शुभारम्भ गरिएको मोबाइल एप एन्ड्रोइड फोनहरुमा डेढ लाख भन्दा बढी डाउनलोड भएको छ ।

यो एप अब आइफोन प्रयोगकर्ताहरुले एप स्टोरमा गएर Baideshik Rojgar सर्च गरेर वा यहाँ क्लिक गरी डाउनलोड गरेर प्रयोग गर्न सक्दछन् ।

एपमा वैदेशिक रोजगारीका लागि विज्ञापन छान्न, विज्ञापन आधिकारिक हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी लिनएपले महत्वपूर्ण भूमिका खेल्ने एपका संचालक अधिकारीले बताए ।

एपमा देशगत रुपमा आफूले मन परेको देशको डिमाण्ड, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद तथा कम्पनीअनुसारको मागको विज्ञापन सजिलै छानेर हेर्न तथा सिधै म्यानपावर कम्पनीमा सम्पर्क गर्न सकिने फिचरहरु उपलब्ध रहेको अधिकारीले बताए ।

वैदेशिक रोजगार एप एन्ड्रोइड फोनमा डाउनलोड गर्न सिधै प्ले स्टोरमा गएर Baideshik Rojgar सर्च गर्न सकिन्छ । साथै एपमा जोडिएको नयाँ फिचरमा वैदेशिक रोजगारमा जान चाहेकाहरु गुगल म्यापको सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा रहेको छ ।

त्यस्तैगरी कुन देशमा कुन-कुन पदमा के-के डिमाण्ड आएका छन् हेर्न सकिने, विदेशी कम्पनीहरु तथा नेपाल सरकारद्वारा इजाजत प्राप्त म्यानपावरलाई रेटीङ गर्न तथा रिभ्यु गर्न सकिने सुविधा पनि एपमा उपलब्ध छ ।

एपमा वैदेशिक रोजगार अन्तर्गत विदेशमा समस्यामा परेका नेपालीहरुले विभिन्न निकायमा निवेदन दिने नमुनाबारे जानकारी, वैदेशिक रोजगार वोर्डद्वारा जारी तालिम पाठ्यक्रमहरु, वैदेशिक रोजगार सम्बन्धि ऐन/कानुनबारे जानकारीहरु लगायत विभिन्न निकायहरुका सम्पर्क नम्बरहरु सहजै थाहा पाउन सकिने सुविधा रहेको छ ।

एपमा इजजात प्राप्त म्यानपावरका सम्पर्क जानकारीहरु, दुतावास, अभिमुखीकरण संस्थाहरु, मेडिकल संस्थाहरुबारे जानकारी र वैदेशिक रोजगार अन्तर्गत तालिम प्रदायक संस्थाहरुबारे जानकारी पाउन सकिन्छ । त्यस्तैगरी एपमा देशगत जानकारी, विभिन्न देशको भौगोलिक तथा कानुनी व्यवस्थाबारे जानकारी उपलब्ध छ ।

त्यस्तै वैदेशिक रोजगार अन्तर्गत डिमाण्डहरु पुर्वस्वीकृति प्राप्त छन् छैनन्, श्रम स्वीकृति भएको छ छैन भन्ने जानकारी समेत एप मार्फत जानकारी पाइन्छ ।

त्यस्तै एपमा विदेश पुगेका नेपालीहरुको लागि भाषा सम्बन्धि ज्ञान दिने उदेश्यले भाषा ज्ञान र रोजगारीमा जान चाहेकाहरुले बायोडाटा बनाउन खर्च गर्नु परेको कुरालाई ध्यानमा राखी आगामी फिचरको रुपमा एप प्रयोगकर्ताले एपमै आफ्नो बायोडाटा बनाउन सक्ने साथै सिधै डाउनलोड गरेर प्रिन्ट गर्न सक्ने सुविधा आगामी साउनदेखि एपमा उपलब्ध गराइने एपका संचालक अधिकारीले बताए ।

साथै एपमा वैदेशिक रोजगारमा गएकाहरु नेपालको सूचनासँग जोडिरहुन भन्नको लागि एक दर्जन नेपाली रेडियो सुन्न सकिने फिचर समेत एपमा उपलब्ध छ ।-आई सी टि समाचार

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!