बैदेशिक पोष्ट
२०८३ बैशाख २, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुबईको मरुभूमिमा कसरी घाम र हावाबाट निकालिँदै छ खानेपानी ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ४, २०७८ ०६;४५ बिहान प्रकाशित
यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्यायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दुबई । पानीको अभाव भएका ठाउँमा जमिनमुनि खनेर, खोला, समुद्रलगायत विभिन्न स्रोतमार्फत खानेपानी निकाल्न सकिन्छ । तर, जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन अनि स्रोतको बढ्दो अभावबीच वैज्ञानिक र खोजकर्ताहरुले खानेपानी सम्बन्धी नयाँ समाधान पत्ता लगाएका छन् । यसको सबैभन्दा सहज माध्यम हावा भएको उनीहरुको विश्वास छ ।

वायुमण्डलीय हावाबाट पानी निकाल्न दर्जनौँ कम्पनीहरु मध्येको एउटा हो, ‘सोर्स ग्लोबल’ जसले प्रयोग गर्ने प्रविधि बाँकी संस्थाहरुभन्दा फरक भएकाले पनि यसले खानेपानीसम्बन्धी दिगो र उपयुक्त समाधान दिलाउने अपेक्षा गरिएको छ । कम्पनीले केबल सोलार प्यानल अर्थात सौर्य ऊर्जा र हावामार्फत पानी निकाल्न सक्छ ।

यसको सबैभन्दा ठूलो ‘वाटर फार्म’ दुबईमा छ, जसले हरेक वर्ष १५ लाख लिटरसम्म पानी उत्पादन गर्दछ ।
युरोप, मध्यपूर्व अनि अफ्रिकातर्फका कम्पनी उपप्रमुख भेहिद फोतुही भन्छन्, “यसमा हामीलाई पानी निकाल्न हावा र सोलार मात्र भए पुग्छ अरु केही चाहिँदैन । विजुली, ग्रिडलगायत अन्य कुनै पनि ठूला संरचनाको आवश्यकता पर्दैन । यो प्रविधिमा सूर्य र हावा पर्याप्त छ ।”

वायुमण्डलबाट पानी निकाल्न सोर्स जस्ता कम्पनीहरुले मसिनमार्फत हाम्रो आसपासको हावाबाट पानी सोसर निकाल्छन् । वास्तवमा यो तरिका दशकौँ अगाडिदेखि प्रयोग हुँदै आएको मानिन्छ । परम्परागत रुपमा बाफलाई चिसो पारेर पानी निकाल्ने चलन लामो समय अगाडि अपनाइने गरिन्थ्यो ।

तर, यो प्रक्रियामा धेरै विजुली खपत गर्नुपर्ने हुँदा व्यहारिक मानिदैनथ्यो । त्यस्तै  वाफिलो हावा उच्च स्तरमा भएको ठाउँमा मात्र यसले काम गर्न सक्छ ।

त्यसैकारण सोर्स कम्पनीले यसममा अलग्गै तरिका अपनाएको छ, जसलाई ‘जिरो मास’ को नाम दिइएको छ । यसमा विजुली नभएर सूर्यबाट प्राप्त हुने ऊर्जा, सोलारले विजुलीको काम गर्दै हावालाई चिसो पार्ने ‘फ्यान’ चलाउँदछ । यो डिभाइस भित्र ‘स्पन्ज’ जस्तै वस्तु राखिएको हुन्छ जसमा हावा परेपछि त्यसले बाफलाई सोस्छ । त्यसरी प्राप्त गरिएको बाफको पानीमा ‘म्याग्नेसियम र क्याल्सियम’ तत्त्व मिसाएपछि यसले पानीको स्वाद र स्वस्थकर गुण बढाउँछ ।
यसको अर्थ मिनिरलयुक्त स्वस्थ खाने पानी बिना कुनै अनावश्यक उत्सर्जन केबल हावा र नविकरण ऊर्जाबाट उत्पादन गर्न सकिन्छ ।

यसरी सोर्स कम्पनीले अहिले पानीसँगै प्लास्टिक मुक्त बोतलको ब्रान्ड पनि सुरु गर्ने योजना बनाइरहेको छ र होटल अनि रिसोर्टहरुमा साधारण पानीको बोतल बराबरकै मूल्यमा बिक्री गर्ने बताएको छ ।

यस परियोजनाअन्तर्गत सोर्सले विश्वभरका विभिन्न अस्पताल र पानीको पहुँच कठिन भएका स्थलहरुमा आफ्नो ‘हाइड्रोप्यानल’ प्रविधि स्थापित गराएको छ ।

विशेषगरी मरुभूमिजस्ता विकट पर्यटकीय गन्तव्यहरुमा यसले धेरै ग्राहकलाई आकर्षित गराइरहेको छ ।
फोतुही भन्छन्, “मध्यपूर्वमा यो प्रविधिप्रति अत्याधिक चासो बढेको छ । किनकी हस्पिटालिटीको क्षेत्रमा अहिले ठुल्ठूला ब्रान्डहरु खानेपानी सेवाको दिगो समाधान खोजिरहेका छन् ।”

हाल सोर्सले दुबईस्थित मरुभूमिको बीचमा रहेको लक्जरी क्याम्पलाई सेवा प्रदान गरिरहेको छ । त्यहाँ हाइड्रोप्यानलमार्फत निकालिएको खाने पानी प्रयोग गरिराखिएको छ । यसको अर्को ठूलो ग्राहक साउदी अरब हुन सक्छ जहाँ एउटा ठूलो कम्पनीले १८ लक्जरी होटल निर्माण गर्ने योजना बनाइरहेको छ । र सबैमा सोर्सकै पानी प्रयोग गर्ने लक्ष्य रहेको छ ।

खानेपानी सम्बन्धी चुनौतिहरु सम्बोधन गर्ने ब्लुफिल्ड रिसर्चका सहप्रमुख किथ हेजका अनुसार सोर्सको डिजाइन अन्य वायुमन्डलीय पानी निस्काषक कम्पनीहरु भन्दा धेरै फरक छ जसले यसलाई दिगो र वातावरण अनुकूल बनाउँदछ ।
तर, विश्वभर झन्डै २ अर्ब मानिस खानेपानीको उच्च अभावबीच बाँचिरहेका छन् । र सोर्स जस्ता केही दर्जन कम्पनीले ती संकटको समाधान गर्ने लक्ष्य बोके पनि सम्भावना कम रहेको हेज बताउँछन् । किनकी मूल्य सम्बन्धी प्रतिस्पर्धामा आउनै ती कम्पनीहरुलाई दश वर्ष लाग्न सक्ने र यसबाट निष्कासन गर्ने पानीको मात्रा कुवा, इनारलगायत साधारण स्रोतको केही हिस्सा आपूर्ति मात्र हुने भएकाले व्यवहारिक रुपा सर्वत्र अपनाउन कठिन हुने उनले बताए ।

त्यस्तै यसको अर्को चुनौतिमय पक्ष भनेको ठूलो स्तरमा जमिन हो । त्यसैले यसलाई वर्तमानका खानेपानी प्रणालीलाई बढावा दिने साधनका रुपमा मात्र लिन सकिने उनले बताए जसले प्लाष्टिकलगायत प्रदूषणजन्य उत्सर्जन कम गराउन  मद्दत गर्नेछ ।

यी पक्षबारे फोतुहीले पनि स्वीकार गरेका छन् र हाइड्रोप्यानललाई प्रभावकारी बनाउन बोतलको सेवा या धारा आवश्यक पर्ने उनले बताए । तर पनि यसले स्पष्ट रुपमा वातावरण अनुकूल लाभ दिलाउन सक्नेमा उनले जोड दिएका छन् । उनले भने, “वातावरणीय दृष्टिकोणबाट हेर्ने हो भने यसले धेरै स्रोतसाधन जोगाउँछ र दिर्गकालीन रुपमा पनि यसको बलियो महत्व हुनेछ । ”-१२ खरी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!