बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालीलाई यूएई प्रवेशमा अनिश्चितकालीन प्रतिबन्ध

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ६, २०७८ ०२;४६ बिहान प्रकाशित
यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्यायो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : यूएईले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम भएको देशको सूचीमा यथावत राखेको छ । यूएईको नागरिक उड्डयन प्राधिकरण (जीसीएए)ले आइतबार नयाँ नियम जारी गर्दै नेपाललाई ‘रेड जोन’मै राखेको हो ।

यससँगै नेपाली नागरिकलाई यूएईले आफ्नो देश प्रवेशमा लगाएको यात्रा प्रतिबन्ध अनिश्चितकालका लागि लम्बिएको छ । जीसीएएले अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कामय रहने जानकारी दिएको छ ।

यूएईले नेपालसहित १६ वटा देशलाई ‘रेड जोन’मा समावेश गरेको छ । यूएईले नेपालसहित भारत, बंगालादेश, पाकिस्तान, श्रीलंका, लाइबेरिया, नामिबिया, अफगानस्तान, सिएरा लिओन, गणतान्त्रिक कंगो, इण्डोनिसया, युगान्डा, जाम्बिया, भियतनाम, नाइजेरिया र दक्षिण अफ्रिकाका नागरिकलाई पनि आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

तर कुटनीतिक नियोग प्रतिनिधि, आपतकालिन स्वास्थ्यकर्मी, गोल्डेन भिसावाहकको सन्दर्भमा भने यो नियम लागू हुने छैन ।

यसअघि उसले २१ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर नेपाललाई अझै पनि कोरोनाको उच्च जोखिममा राखेपछि नेपाली कामदारहरु यूएई जान बञ्चित भएका छन् । नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तब्यमध्ये यूएई पनि एक हो ।

सरकारले कोरोनाविरुद्धको खोपको उचित व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमण पनि अपेक्षितरुपमा कम भएको छैन । जसका कारण नेपाली कामदारको रोजगार गन्तब्य मुलुकहरुले नेपाललाई हेर्ने दृष्टिकोण पनि फरक बनाएको छ ।

हाल अमेरिकी सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप अभियान शुरु भएको छ । जसअन्तर्गत वैदेशिक रोजगारमा जाने कामदारहरुलाई पनि खोप लगाउन दिइएको छ । तर खोप केन्द्रबारे पर्याप्त जानकारी नहुँदा कामदारहरुले सहजरुपमा खोप लगाउन पाएका छैनन् ।

अधिकांश खाडी लगायतका रोजगार गन्तब्य मुलुकले आफुले अनुमति दिएको खोप लगाएका नागरिकलाई मात्र प्रवेश अनुमति दिने भनेको छ । ती मुलुकले अनुमति दिएको खोपमध्ये नेपालमा जोन्सन एण्ड जोन्सनको खोप मात्र उपलब्ध छ । तर त्यस खोपमा पनि वैदेशिक रोजगारमा जाने कामदार उच्च प्राथमिकतामा नपरेपछि कयौंको रोजगारी गुम्ने तथा नयाँ कामदार रोजगारका लागि जान बञ्चित हुने अवस्था सिर्जना भएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि कामदारलाई खोप दिनेबारे पटक–पटक सरकारका विभिन्न निकायको ध्यानाकर्षण गराउँदा पनि कामदारलाई खोप सुनिश्चित हुन सकेको छैन । यस्तै परिस्थिति रहे नेपाली कामदारहरु वैदेशिक रोजगारमा जानै नपाउने स्थिति आउने व्यवसायीहरुले बताउँदै आएका छन् ।-मध्यान्ह दैनिकले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!