बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम, नेदरल्याण्ड्सको १० गोल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
साउन ७, २०७८ ०१;२७ बिहान प्रकाशित
अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम, नेदरल्याण्ड्सको १० गोल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

६ साउन, काठमाडौं । अमेरिकी महिला फुटबल टोलीको ४४ खेलको अपराजित यात्रा टुङ्गिएको छ । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबलमा स्वर्णको दाबेदार अमेरिका स्वीडेनसँग ३-० ले पराजित भएको हो ।

समूह जी अन्तर्गत पहिलो खेलमै स्वीडेनसँग निरीह बनेपछि अमेरिकाको स्वर्ण दाबेदारीमा धक्का लागेको छ ।

टोकियो स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एम्मा ब्ल्याकस्टेनिउसले दुई तथा लिना हुर्टिगले एक गोल गरिन् । सन् २०१९ मा विश्वकप जितेको अमेरिका त्यसयता पहिलो पटक पराजित भएको हो । २०१६ को रियो ओलम्पिकमा पनि अमेरिका स्वीडेनसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।

यसै समूहको अर्को खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई २-१ ले पराजित गरेको छ ।

जितपछि स्वीडेन र अष्ट्रेलियाले समान ३ अंक जोडेको छ । अमेरिका र न्यूजिल्याण्ड अंकविहीन छ ।

यस्तै समूह एफ अन्तर्गत नेदरल्याण्ड्सले जामिबयालाई १०-३ को फराकिलो अन्तरले पराजित गरेको छ । मियागी स्टेडियममा भएको खेलमा डचका लागि भिभिएमे मिएडेमाले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै लिएके मर्टेन्सले २ तथा भान डे सानडेन, लिल रुड, लिनेथ बेरेनस्टेन र भिक्टोरिया पोभलाले १-१ गोल गरिन् ।

नेदरल्याण्ड्सले ओलम्पिक डेब्युमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान समेत बनाएको छ । जाम्बियाका लागि कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् ।

यसै समूहको अर्को खेलमा मार्टा र फोर्मिङ्गाले कीर्तिमान बनाउँदा ब्राजिलले चीनलाई ५-० ले हरायो । चीनविरुद्ध दुई गोल गरेकी मार्टा लगातार पाँच ओलम्पिकमा गोल गर्ने पहिलो खेलाडी बनेकी छिन् । यस्तै फोर्मिङ्गा लगातार सात ओलम्पिक खेल्ने पहिलो खेलाडी बनिन् । साथै उनी ४३ वर्षमा ओलम्पिक खेल्दै सबैभन्दा पाको उमेरमा ओलम्पिक खेल्ने खेलाडी समेत बनिन् ।

समूह इ अन्तर्गत ग्रेट ब्रिटेनले चिलीलाई २-० ले हराउदै विजयी सुरुवात गर्दा बयोजक जापान र क्यानडाले १-१ को बराबरी खेल्दै अक बाँडेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!