बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरियामा संक्रमण बढेपछि नेपाली कामदारमा त्रास

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ७, २०७८ ०१;३८ बिहान प्रकाशित
श्रमिक लैजान कोरिया सकारात्मक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेपाली कामदारका लागी आकर्षक रोजगारको गन्तब्य मानिएको दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि त्यहाँ कार्यरत नेपाली कामदारहरु त्रासमा देखिएका छन् । चौथो वेभ फैलिएको भनिएको दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित फेला परेको बताइएको छ ।

कोरोना संक्रमण यही गतिमा फैलँदै गए रोजगारी गुम्ने चिन्ता नेपाली कामदारहरुको छ । संक्रमण बढ्दै गएपछि दक्षिण कोरियाली सरकारले स्वास्थ्य मापदण्डको नियम कडाइका साथ लागू गरेको छ । यही क्रम जारी रहे संक्रमण नियन्त्रणका लागि सबै प्रकारका व्यवसाय बन्द गर्ने स्थिति आउने आंकलन छ । सबै व्यवसाय बन्द भए ईपीएस प्रणलीमार्फत रोजगारीमा गएका नेपाली कामदारहरु रोजगारविहीन हुनेछन् ।

यसअघि गत वर्षको कोरोना संक्रमणका कारण पनि त्यहाँ कार्यरत कयौं नेपाली कामदार रोजगारविहीन भएका थिए भने कयौंले तलव समेत पाएका थिएनन् । नेपाली कामदारका साथै अन्य विदेशी कामदार पनि प्रभावित बनेका थिए ।

त्यसपश्चात कोरोना संक्रमणदर कम हुँदै गएपछि दक्षिण कोरियाको अर्थतन्त्रमा केही सुधार आएर स्थिति समान्य भएको थियो । तर पुनः कोरोना संक्रमणको चौथो वेभ फैलिएको बताइएपछि फेरि सोही समस्या आइपर्ने त्रासमा नेपाली कामदारहरु छन् ।

साथसाथै ईपीएस प्रणलीमार्फत रोजगारीमा जान चाहने अन्य नयाँ कामदारहरु पनि जान पाउने स्थिति न्यून हुँदै गएको छ । कोरोना महामारीकै कारण हाल दक्षिण कोरियामा नेपाली कामदार जान पाएका छैनन् ।

केही दिन अगाडि मात्र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत रोकिएका श्रमिक निश्चित मापदण्डभित्र रहेर आफ्नो देश आउन पाउने विषयमा सकारात्मक भएको थियो ।

एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने, श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने थियो । यसैगरी कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि सर्त एचआरडी राखेको थियो । तर सोही समय संक्रमण बढ्न थालेपछि कोरिया आफ्नो निर्णयबाट पछि हट्ने हो कि भन्ने आशंका उत्पन्न हुन थालेको छ ।

यसैबीच कोरिया सरकारले त्यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाएको जनाएको छ । खोप अभियानलाई तीव्र गतिमा अघि बढाए संक्रमण घट्ने अनुमान गरिएको छ । संक्रमण कम हुँदै गए त्यहाँ कार्यरत नेपाली कामदारका साथै नयाँ कामदार पनि दक्षिण कोरिया रोजगारीमा जान पाउने बाटो खुल्ने छ । मध्यान्ह दैनिक ले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!