नेपाल सरकार र इजरायल सरकार बीच भएको सम्झौता अनुसार इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धि निर्देशिका, २०७८ बमोजिम इजरायल पठाइने नेपाली कामदारहरुको छनोट गर्न लिइने अंग्रेजी भाषा परिक्षण बिज्ञ व्यक्तिको सुची (रोष्टर) तयार गर्ने प्रयोजनको लागि अंग्रेजी बिषय लिई कम्तिमा स्नातकोत्तर तह उतिर्ण गरेको व्यक्तिबाट यो सूचना प्रकासित गरिएको मितिले १५ दिन भित्र विभागको वेबसाइट www.dofe.gov.np मा अपलोड गरिएको फारम भरि विभागमा निबेदन दिनका लागि आह्वान गरिएको छ | विभागको इजरायल शाखा बाट समेत निशुल्क फारम लिन सकिनेछ |
सम्पर्क व्यक्ति :
१ . मातृका सापकोटा ९८५२६५७७७७
२ . तर गिरि ९८४१५१८२६५
प्रतिक्रिया लेख्नुहोस्:-