बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तपाईँ कतार जाँदै हुनुहुन्छ ? प्रमाणपत्रमा यी कुरा हुन अनिवार्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन १०, २०७८ ०७;५५ बिहान प्रकाशित
डिजिटल ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डौ – तपाईँ कतार जाँदै हुनुहुन्छ र जोन्सन एण्ड जोन्सनको खोप लगाउनु भएको छ ? यदि त्यसो हो भने तपाईँले खोप लगाएको १४ दिन पुरा भएपछि कतार जानुभयो भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्दैन ।

तर खोप लगाएको प्रमाणपत्रमा भने निश्चित कुराहरू हुन आवश्यक छ । पासपोर्टमा भएको नामसँग मिल्ने गरी खोप लगाएको प्रमाणपत्रमा नाम हुन पर्छ । त्यसमा स्पष्ट रूपमा खोप लगाएको मिति हुन आवश्यक छ ।

यस्तै खोपको नाम वा प्रकार, उपलब्ध भएको खोपको लट नम्बर र खोप लगाउने निकायको सही छाप हुनुपर्छ ।

यसका साथै कतारमा कोरोना सङ्क्रमण भई निको भएको  १२ महिनाभित्र पुनः कतार प्रवेश गर्ने यात्रुले पनि क्वरेण्टीनमा बस्न पर्दैन । कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेकाहरूले खोप लगाएको १२ महिना अवधिभित्र पुनः कतार प्रवेश गर्दा क्वरेण्टीनमा बस्नु पर्दैन ।

कतारले फाइजर, बोयोएनटेक, मोडेर्ना, अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएको छ ।

तर खोपको दुवै मात्रा(जोन्सन एण्ड जोन्सन बाहेक) पूरा भएको १४ दिन पूरा नभएका वा खोप नलगाएका यात्रुको हकमा भने अनिवार्य रूपमा Discover Qatar वेबसाइटबाट बुकिङ गरी १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेखाइनिस क्वरेण्टीन(श्रमिकहरुका लागि भनेर बनाइएको क्वरेण्टीन, जुन होटल क्वरेण्टीनको तुलनामा सस्तो पर्छ ।) मा बस्नुपर्छ ।

कतार सरकारले जारी गरेको यो नियम जुलाई १२ अर्थात् गएको असार २८ गतेदेखि नै लागू भइसकेको छ ।

नेपालबाट यात्रा गर्ने हरेक यात्रुको साथमा नेपालमा तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएका ७२ घण्टा भित्रको कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट हुनपर्छ ।

यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्री रजिस्ट्रेसन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने यात्रा अनुमति प्रिन्ट गरी साथमा लिएर मात्र यात्रा गर्न पाइन्छ । नत्र पाइँदैन ।-उज्यालो अनलाईन 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!