बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

५० लाखको लगानीमा कालिज पालन, दशैंमा हजार कालिज विक्री गर्ने लक्ष्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन १०, २०७८ १०;२९ बिहान प्रकाशित
५० लाखको लगानीमा कालिज पालन, दशैंमा हजार कालिज विक्री गर्ने लक्ष्य
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालगञ्ज, साउन १० गते । खजुरा गाउँपालिका वडा न. ४ का दीपक पौडेलले ५० लाखको लगानीमा कालिज पालन शुरु गर्नुभएको छ । गत चैतमा खजुरा कृषि फार्म दर्ता गरी उहाँ व्यावसायिक कालिज चरा पालनमा लाग्नुभएको हो । उहाँले अस्ट्रेलियाबाट कालिजको अन्डा मगाएर आफैले ह्याचरींग गरी चल्ला निकाल्नुभएको हो । अहिले उहाँको फार्ममा एक हजारभन्दा बढी कालिजका चल्ला छन् ।

दसैंसम्म हजारभन्दा बढी कालिज विक्री गर्ने लक्ष्यसहित चल्ला हुर्काउन अहिले व्यस्त रहेको पौडेलले बताउनुभयो । त्यसो त उहाँले अहिले कालिजका चल्ला पनि विक्री गरिरहनुभएको छ ।
एक दिनको चल्लाको मूल्य १४ सय रुपियाँ पर्ने जनाउँदै उहाँले चल्ला लिन आउनेहरु पनि दिनदिनै बढ्दै गएको बताउनुभयो ।

खान लायक भइसकेको एउटा कालिज ३५ सय रुपियाँमा बिक्री भैरहेको जनाउँदै पौडेलले दसैसम्म हजारभन्दा धेरै खान लायक कालिज विक्रि गर्ने योजना रहेको बताउनुभयो ।
‘दशैं भन्दा पहिले नै कालिज बिक्रीका लागि तयार भइसक्छन्, कालिजको माग जिल्लामा अत्याधिक रहेको छ, खास गरेर चिसो मौसममा त कालिज खरिद गर्नेको लाम नै लाग्छ रे’—उहाँले भन्नुभयो, ‘सोही कारणले उत्पादन बढाउँदै लैजाने योजना पनि छ ।’

कालिज पालनका लागि सबैभन्दा ठूलो चुनौती जिल्लाको तापक्रम रहेको पौडेलको भनाइ छ । ‘३० डिग्री सेल्सियससम्ममा कालिज सहजै बाँच्छ । तर बाँकेमा भने गर्मीमा ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्छ । त्यसका लागि मैले सकेसम्म धेरै गर्मी नलागोस भन्ने व्यवस्था मिलाएको छु ।’ उहाँले भन्नुभयो ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तिलकवीर सुनारले मिहिनेत गरेर काम गरे जे पनि सम्भव हुँदोरहेछ भन्ने कुरा किसान पौडेलले प्रमाणित गरेको बताउनुभयो ।
उहाँले युवाहरुले आफ्नै माटो र धर्तीमा सुन फलाउन सक्छन्, भन्ने उदाहरण पौडेल बनेको पनि बताउनुभयो । वडा र गाउँपालिकाबाट पौडेललाई व्यावसायिक कालिज पालनका लागि हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि वडा अध्यक्ष सुनारले जनाउनुभयो । -गोरखापत्र बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!