बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायल पठाइदिने नाममा युवाहरुसँग प्राइभेट सेक्टर पैसा असुल्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन १५, २०७८ ०१;४२ बिहान प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गत मंगलबार(साउन १२ गते) नेपाल सरकारले महिला र पुरुष गरी १ हजार जना युवा इजरायल पठाउने गरी इजरायल रोजगारीको आवेदन खुल्ला गरेको छ। उक्त आवेदन कुनै पनि म्यानपावर कम्पनी वा प्राइभेट सेक्टरबाट नभई सरकारी संयन्त्रमार्फत अर्थात् सरकारी तबरबाट जान पाउने गरी खुलाइएको हो।

हाल खुलेको इजरायल रोजगारी, नेपाल सरकार र इजरायल सरकारको सम्झौता भए अनुसारको आवेदन माग गरिएको हो। त्यसैले रोजगारीमा जान चाहने र आवेदनमा खुलाइएको क्राइटेरियाभित्र पर्ने युवाहरुले कसैको भ्रममा नपरी अनलाइन फारम भर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ।

तर, अहिले कतिपय युवाहरु प्राइभेट सेक्टरमार्फत जाने होला भन्ने भ्रममा रहेका छन्। वैदेशिक रोजगार विभागका शाखा अधिकृत मातृका सापकोटाका अनुसार जथाभावी यूटुबमा आएको अडियो म्यासेस आदिले भ्रम छरेकाले धेरै युवाहरु झुक्किइराखेका छन्।

उनले भने, ‘यूटुबरमा हालिएको अडियोमा मान्छेहरुले विभागको बद्नाम गरेका छन्। विभागसँग हाम्रो सम्पर्क छ। यति कोटा हामीले पाइसकेका छौं भनेर यूटुबमा अडियो म्यासेस राखेका छन्। र, भित्रभित्रै यसो हो भन्दै पैसा उठाइराखेका छन्।’

उनले भने अनुसार अडियोमा पनि, ‘गुड न्यूज, हजार जना सरकारले भनेकोमा हाम्रो अफिसलाई इजरायलको दुई सय ५० जनाको कोटा परेको छ। अनलाइन फारम भर्ने हो, फारम भरेपछि त्यो लिष्ट हामीलाई दिए भयो । हाम्रो अफिससँग सरकारले दुई सय ५० जनाको एग्रिमेन्ट गरेको छ’, भनिएको छ।

विभागका शाखा अधिकृत सापकोटाले इजरायल रोजगारी जान चाहनेले विभागको वेबसाइडमा हेरेर पढ्दा सबै कुरा प्रष्ट हुने बताएका छन्। साथै, उनले कसैको भ्रममा नपरि अनलाइन फारम भर्न आग्रह गरेका छन्। डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!