बैदेशिक पोष्ट
२०८२ माघ ११, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन् २०१९ को टप १० बलिउड फिल्म, कुनकोे कति कमाइ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
साउन १५, २०७८ १३;३४ मध्यान्ह प्रकाशित
सन् २०१९ को टप १० बलिउड फिल्म, कुनकोे कति कमाइ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– सन् २०१९ को डिम्सेम्बरबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वव्यापी फैलिएको संक्रमण र लकडाउनले विश्व कला क्षेत्रलाई निकै नै प्रभाव पा¥यो । रिलिज मिति कुरेर बसेका कयौँ फिल्म रिलिज हुन सकेनन् र अझै पनि स्थिति सह नहुदाँ दर्जनौँ फिल्म रिलिज हुन सकेका छैनन् ।

यसैबीच सन् २०१९ मा सबैभन्दा बढी कमाई एक गर्ने १० फिल्म मध्ये वार पहिलो नम्बरमा रहेको छ । वार फिल्म ४७४ करोड बढी भारु कमाई गर्दै बक्स अफिसको एक सफल फिल्म बनेको थियो । यस फिल्मले भारतमा मात्र ३७४ करोड भारु कमाएको थियो सिद्धार्थ आनन्दद्धारा निर्देशित यो फिल्ममा रितिक रोशन र टाइगर श्रापको मुख्य भूमिका रहेको थियो ।

यस्तै, दोस्रोमा फिल्म साहो रहेको छ । यो  फिल्मले बक्स अफिसमा ४३९ करोड भारु कमाई गर्न सफल भएको थियो । सुजीत रेड्डीद्धारा निर्देशित यो फिल्ममा साउथका सपर स्टार प्रभास र श्रद्धा कपुरको मुख्य भूमिका रहेको थियो । साहो (हिन्दी,तमिल, तेल्गु र मलयालम) गरि चार भाषामा रिलिज भएको थियो । समिक्षहरु बाट नकरात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा भने राम्रै कमाई गरेको गरेको थियो ।

यसैगरी, सन् २०१९ सबैभन्दा बढी कमाई गर्न बलिउड फिल्म सम्झिदाँ कबिर सिहं तेस्रो स्थानमा आउँछ । यो फिल्मलाई युवा पुस्ताले एकदमै रुचाएको फिल्म हो । यसमा कबिर सिहंको भूमिका निभाएका साहिद कपुरको अभियन एकदमै प्रशंसा योग्य रहेको थियो । यस फिल्मले बक्स अफिसमा ३७९ करोड भारु कमाई गरेको थियो । यो फिल्म तेल्गु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।

यस्तै, सोही वर्ष सबैभन्दा बढी कमाई गर्न बलिउड फिल्ममा चौथो र पाँचौ नम्बरमा उरी द सर्जिकल स्ट्राइक र भारत पर्दछन् । सर्जिकल स्ट्राइकले ३५९ करोड भारु र भारतले ३२५ करोड भारु कमाई गरेका थिए ।

यस्तै, हाउसफुल ४, मिसनमंगल, गल्ली ब्वाँय, टोटल धमाल र छिछोरे फिल्मले बक्स अफिसमा २०० करोड बढी भारु कमाई गरि सन् २०१९ सबैभन्दा बढी कमाई गर्ने बलिउड फिल्मको शीर्ष १० मा रहेका छन् ।

पछिल्लो २ वर्ष नेपालीदेखि बलिउड र हलिउड क्षेत्र र कलकारका लागि निकै कठिनपूर्ण रहेको छ । कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउन र कला क्षेत्र पुर्ण बन्द जस्तै नै भयो । नेपालमा त झन दर्जनौँ फिल्महरु कहिले सिनेमा हल खुल्छ र फिल्म रिलिज गर्न पाइन्छ होला भनेर कुरेर बसेका छन् भारतको कला क्षेत्रको अवस्था पनि यस्तै नै रहेको छ ।

तर, पछिल्लो समय भने धेरै निर्माताहरुले डिजिटल प्लेफर्ममा फिल्म रिलिज गर्न लागेका छन् । बलिउडमा नेटफिल्स, हटस्टार र यमजोन प्राइम भिडियो जस्ता डिजिटल प्लेफर्ममा फिल्म रिलिज हुदैँ आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!