बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा विदेशी श्रमिकलाई शोषण गर्ने कम्पनीको अनुसन्धान गर्न माग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन १६, २०७८ ०९;३१ बिहान प्रकाशित
मलेसियामा विदेशी कामदारमाथि कडा नजर
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मलेसियामा नेपाली लगायतका आप्रवासी श्रमिक माथि श्रम शोषण गरेको अभियोग लागेको गुड ईयर टायर कम्पनीका बारेमा अनुसन्धान गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । मलेसियामा सञ्चालनमा रहेको अमेरिकी कम्पनी गुड ईयरले गरेको शोषणका विषयमा अमेरिकाको सम्वन्धित सरकारी निकायले यसका बारेमा अनुसन्धान गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।

रोयटर्सका अनुसार हङकङ स्थित मानव तस्करी विरुद्द कार्यरत समूहले गत जुन महिनामा नै अमेरिकाको सम्वन्धि सरकारी निकायमा उजुरी गरेको छ । सो समूहले गुड ईयर टायरले विदेशी श्रमिकलाई बढी समय काम गराएको, ओभरटाइम वापतको रकम नदिएको, जवर्जस्ती काममा लगाएको लगायतका विषयमा श्रमिकहरुले नै स्थानीय अदालतमा मुद्दा हालेको र अदालतले समेत श्रमिकको पक्षमा फैसला गरेको भन्दै सो कम्पनीको बारेमा अनुसन्धान गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ । दक्षिण पूर्वी एसियामा अवस्थीत कुनै अमेरिकी कम्पनी विरुद्दको यस्तो घटना सार्वजनिक भएको सम्भवत पहिलो घटना यहि हुन सक्ने रोयटर्सले जनाएको छ ।

समूहका कार्यकारी निर्देशक डुकान जेपसनले श्रमिकले बताएको घटना विवरणले सो कम्पनीले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम सन्वन्धि मापदण्ड मिचेको पुष्टि हुने बताएका छन् । आईएलओले भनें यो विषय हाल प्रहरी तथा अन्य निकायमा न्यायिक निरुपणको प्रकृयाका क्रममा रहेको भन्दै प्रतिकृया दिन नचाहेको रोयटर्सको समाचारमा उल्लेख छ । गुड ईयर कम्पनी टायर निर्माण गर्ने संसारका ठूला कम्पनीहरु मध्ये एक हो ।

यस अगाडी मलेसियामा ग्लोव्स निर्माण गर्ने कम्पनीहरुले यसरी नै श्रमिकलाई ठगि गरेको तथा उनीहरुल चर्को भर्ना शुल्क व्यहोर्नु परेको समाचार सार्वजनिक भएपछि अमेरिकाले ति कम्पनीको उत्पादनको विक्रिमा बन्देज लगाएको थियो । सोही बन्देजका कारण ति कम्पनीहरु आफ्नो कम्पनीमा कार्यरत तथा रोजगारी सकेर स्वदेश फर्किसकेका विदेशी श्रमिकलाई समेत उनीहरुले तिरेको भर्ना शुल्क फिर्ता दिन बाध्य भएका थिए । टप ग्लोव्स, डव्लुआरपी, हार्टालेगा लगायतका कम्पनीहरुले हाल पनि सो रकम फिर्ता गरिरहेका छन् ।

गुड ईयर कम्पनीलाई पनि औद्योगिक क्षेत्रको विषय हेर्ने अदालतले श्रमिकलाई उनीहरुले पाउनु पर्ने अतिरिक्त समय काम गरेको अतिरिक्त ज्याला लगायतका सुविधा उपलव्ध गराउन आदेश दिइसकेको छ । सो कम्पनी विरुद्द सोही कम्पनीमा कार्यरत नेपाली लगायत विभिन्न मुलुकका दर्जनौं श्रमिकले स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले सोही आधारमा मुद्दा चलाएको थियो । तर सो कम्पनीले अदालतका आदेश विरुद्द उच्च अदालतमा पुनरावेदन गरेको छ । गुड ईयर कम्पनीले भनें मानव अधिकार रक्षाका लागि आफ्नो संस्थाको बलियो नीति रहेको दावी गर्दै आएको छ । यो समाचार देशपरदेशमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!