बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पारसद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, यस्ताे छ क्रिकेट यात्रा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
साउन १९, २०७८ ०८;५६ बिहान प्रकाशित
पारसद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास, यस्ताे छ क्रिकेट यात्रा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं, साउन १९ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान एवम् अलराउन्डर पारस खडकाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । करिब दुई दशक नेपाली क्रिकेटमा निरन्तर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्पर्धामा प्रदर्शनले चर्चा बटुल्नुभएका अनुभबी पारसले मंगलबार बिहान सन्यास लिने निर्णयमा पुगेको जानकारी सार्बजनिक गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिएपनि नेपाली क्रिकेटका लागि आफ्नो सपनालाई साकार पार्न नयाँ उचाइमा पुर्याउने विश्वास ब्यक्त गर्नुभएको छ ।
पूर्ब कप्तान पारसले आफ्नो क्रिकेट जिवनबाट सन्यास लिएको नेपाल क्रिकेट संघ(क्यान)ले पुष्टि गरेको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले पूर्ब कप्तान पारसनले इमेल गरी सन्यासबारे जानकारी गराउनुभएको बताउनुभएको छ । “पारसको अचानकको सन्यासको घोषणाले नेपाल क्रिकेट संघ स्तब्ध छ” भन्दै क्यानका कोषाध्यक्ष सिंहले नेपाललाई विश्वकपसम्म पुर्याउने सपनालाई साकार बनाउन उहाँको अनुभब र प्रदर्शनको खाँचो रहेको समयमा उक्त निर्णय आएको बताउनुभयो ।

पारसले आफ्नो सन्यासबारे घोषणा गर्नुभएको वक्तब्यमा नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता ब्यक्त गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको बताउनुभएको छ । राष्ट्रिय क्रिकेट टोलि हाल अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंला खेल्ने तयारीमा रहेको छ । बन्द प्रशिक्षण सोमबारबाट मात्रै सुरु भएको छ । सोमबार पहिलो दिन पारस बन्द प्रशिक्षणमा सहभागी हुनुभएन ।

नेपालमा गत् अप्रिल महिनामा सम्पन्न नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी ट्वान्टी क्रिकेट श्रृखंलामा घाइते भएपछि पारस टोलिबाट बाहिरिनुभएको थियो । उहाँको स्थानमा कुशल भुर्तेलले अबसर पाउनुभएको थियो । २०७६ को फागुनमा नेपालले थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दा पारस टोलिका सदस्य हुनुहुन्थ्यो । उक्त प्रतियोगिता नै पारसको अन्तर्राष्ट्रिय प्रतियोगिता रहन गयो ।

पारस १५ वर्षको छदा सन् २००२ मा पहिलो पटक क्रिकेट यात्रा सुरु गर्नुभएको थियो । त्यसयता, उहाँ अलराउन्डरको भूमिकामा निरन्तर नेपालको राष्ट्रिय टोलिको प्रतिनिधित्व गरी चर्चा बटुल्नुभएको छ । पारसले सन् २००४, २००६ र २००८ को १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ । सन् २००९ मा उहाँले राष्ट्रिय टोलिको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभयो ।

सन् २००६ मा आईसीसी प्लेट च्याम्पियनशीपको सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउन पारसको अन्तिम ओभरको बलिङ अझै स्मरणीय छ । सन् २००७ मा १९ वर्ष मुनिको एसीसी ट्रफी २००७ मा पारसको बलिङले नेपाललाई लगातार दोस्रो पटक प्लेट फाइनलसम्म पुर्यायो । उहाँले उक्त प्रतियोगितामा १२ विकेट लिनुभयो ।
नेपालको प्रतिनिधित्व गरी दश अन्तर्राष्ट्रिय एकदिबसीयमा पारसले एक शतक र एक अद्र्धशतकसहित ३१५ रन बनाउनुभएको छ । बलिङमा उहाँले नौ पारीमा नौ विकेट लिनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले ३२ खेलमा एक शतक र चार अद्र्धशतकसहित ७९९ रन बनाउनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उहाँले आठ विकेट लिनुभएको छ ।

अन्तर्राष्ट्रिय स्पर्धामा उहाँले नेपालका लागि छ खेलमा नेतृत्व गर्नुभएको छ । सन् २०२० मा पारसले कप्तानीबाट राजिनामा गरेपछि ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले उहाँलाई बिस्थापित गर्नुभयो ।
गत् मङ्सिरमा पारसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले दशकको एशोसिएट क्रिकेटरको रुपमा मनोनयन गरेको थियो । पारसकै नेतृत्वमा नेपालले पहिलो पटक सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल विश्वकप क्रिकेटमा छनोट हुन सकेको छैन् । यो समाचार गोरखापत्र मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!