बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायल रोजगारीको लागि खुलाइएको फारम भर्न किन झुक्किँदैछन् युवा?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २१, २०७८ ०६;४३ बिहान प्रकाशित
इजरायल रोजगारीको लागि खुलाइएको फारम भर्न किन झुक्किँदैछन् युवा?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । महिला र पुरुष गरी १ हजार जना नेपाली युवालाई इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा पठाउने गरी नेपाल सरकारले अनलाइन आवेदन फारम खुलाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि यहि साउन १२ गतेदेखि खोलिएको उक्त अनलाइन आवेदन फारम भर्ने समायावधि २१ दिनको रहेको छ ।

तर, आवेदन फारम भर्न धेरै युवाहरु विभिन्न निजी संस्थाहरुको साहारा लिइराखेको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए । उनका अनुसार सामाजिक सञ्जालमार्फत केही निजी क्षेत्रले विभागले आफूलाई यति कोटा दिएको छ भनि फारम भर्न आह्वान गरेकाले प्राय युवाहरु झुक्किने गरेका छन्।

उनले निजी क्षेत्रले युवाहरुलाई ठगी गर्ने नियतले सामाजिक सञ्जालमा प्रचारप्रसार गरेकाले युवाहरु नझुक्किउन भनेर पुनःविभागले सूचनासमेत जारी गरेको बताए ।

विभागका सूचना अधिकारी भट्टराईले डिसी नेपालसँग भने, ‘कुनै कुनै प्राइभेट संस्थाले पैसा उठाए रे त्यही भएर सूचना निकालेको हो । हामीले युवाहरु ठगिदैँ छन् भन्ने थाहा पाएकाले सूचना निकालेको हो ।’

नेपाल सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौता अनुसार खुलाइएको उक्त कोटाको जानकारी विभागको वेभसाइड (dofe.gov.np) तथा गत साउन १२ गतेको राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा प्रकाशित गरिएको छ। इजरायल जान चाहने योग्यता पुगेका इच्छुक युवाहरुले विभागको वेबपोर्टल ferms.dofe.gov.np मा गएर आवेदन फारम भर्न सक्नेछन्।

विभागको सूचनामा भनिएको छ, ‘इजरायलमा केयर गिभर छनौट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको छ भनि केहि सामाजिक सञ्जाल प्रयोग गरी आवेदन दिने व्यक्तिहरुलाई प्रलोभनमा पारी भ्रम फैलाई रकम समेत उठाउने कार्य भइरहेको भन्ने समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ।’

त्यसैगरी सूचनामा, ‘इजरायलका स्याहार केन्द्रहरुमा पाठाइने कामदारको छनौट प्रक्रियामा कुनै पनि निजीक्षेत्र, म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनै प्रकारको भूमिका र संलग्नता रहने छैन, केवल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार छनौट गरिनेछ । अंग्रेजी भाषाको परीक्षाबाट छनौट भएका मध्येलाई अन्तर्वातामा बोलाइने छ’, भनिएको छ ।

साथै, विभागले ‘नेपाल सरकार र इजरायली सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका केयर गिभर सेन्टरमा पठाइने नेपाली सहयोगी कामदार छनौटका लागि कुनै पनि व्यक्ति तथा निजी संस्थासँग सम्झौता नभएको तथा अनुमती प्रदान नगरिएकाले यस प्रकारको भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र राहदानी लगायत कुनै पनि कागजात तथा रकम नबुझाउन अनुरोध गरिन्छ,’ भनेको छ।

इजरायल रोजगारीमा पठाउन निजी क्षेत्रको अवैधानिक क्रियाकलाप बारे जानकारी गराउन प्रमाणसहित युवालाई जानकारी गराउन विभागले आग्रहसमेत गरेको छ। यो समाचार डिसी नेपाल मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!